तैले त “केही गरेर खादैनस्” देखी “ हामिलाइ त पहिलै थाहा थियो तँ यसरी सफल हुन्छस् भन्ने कुरा” सम्मको कठिन यात्रामा मौन-आत्मबिश्वासरूपी लट्ठी टेक्दै हिड्नुस्।🙏
जीवन र मृत्युु विचमा समयको एक अवधी हुन्छ , त्यही नै आयुपुर्ण जीवन हुन्छ । जन्म र मृत्यु आफैमा विशिष्ट हुँदैन बरु त्यही आयुपुर्ण जीवनको कहाँ कति र कस्तो प्रकारले हरेकको जन्म र मृत्युुमाथी अवस्य प्रकाश पार्छ ।
यो जीबन हो।जन्मे�� मर्ने बेला सम्म के के हुन्छ हुन्छ? जीवनको सार ‘अल्जेब्रा’ को जटिल शुत्रमा हैन, सरल अंकगणितको परिमाणमा खोज्��ु पर्छ।हामीले सा-सानो कुरामा लुकिरहेको खुसीका क्षणहरू अनुभुत गर्न सक्यौ भने मात्र जीबनको सार्थकता भेटिन्छ।
#शुभबिहानी🙏
पढेलेखेकाले भाेट हाले भने बाैद्विक, ईमान्दार र क्षमतावान उमेदवारले जित्न सक्छन! त्यसैले हाेला ३० गते मात्र बिदा दिएर मताधिकार बाट धेरैलाई बञ्चित गर्न खाेजेकाे���🙄
मान्छे बदलिने होइनन, उनीहरुका प्राथमिकता बदलिने हुन, स्वार्थ बदलिने हुन ! जुन नपाएपछि मानिस फर्केर फेरि उही ठाउँमा पुग्ने हुन । त्यसैले मानिस बदलिए भनेर गुनासो नगरौं ।
मानिस बहकिने मात्र हुन।
#शुभबिहानी🙏☕️💕
जिन्दगीलाई माया गर्ने मान्छेले स्वयम्लाई मात्र माया गर्दैन, स्वयम्लाई माया गर्नेले संसारलाई पनि माया गर्छ । स्वार्थबाट माथि उठ्नसके हामीकहाँ गान्धी, नेहरु, लेनिन, माक्र्स जन्मिन सक्छन् । त्यसो भए त्यो कर्म किन नगर्ने ?
#शुभबिहानी🙏☕️💕
असन्तुष्ट���को सारा जड तृष्णा हो । मानिसमा तृष्णा हुनुपर्छ तर त्यो सीमित हुनुपर्छ । जसले तृष्णाको व्यवस्थापन गर्न सक्छ, उही सुखी हुन्छ ।
#शुभबिहानी🙏☕️💕
औसतमा(गुण,दोष) हेर्ने हो भने मान्छेहरु सबै उस्तै उस्तैनै हुन्छन। तर हाम्रो मनोबिज्ञान यसरी संस्थागत भैइसकेको छ कि आफ्नो प्रसंशा गर्ने मान्छे मात्र प्रिय,आफुलाई सहयोग गरेको मान्छे मात्र सक्षम, काम लिनु पर्ने मान्छे मात्र काही नभएको महान लाग्ने गर्दछ।
#शुभबिहानी🙏☕️💕