सभापति भारत गएपछि
Balen be like 😎
"ढुङ्गा बन्छ देउता पनि,
विश्वास त्यो उठेपछि,
दिल्ली तिर आँ... गर्दैछन रे,
सहकारि जम्मै ठगेपछि,
आँखा खोली हेर ,
भ्रममा नफस्नु तिमि।"
हामी सङ्ग ओलि १ थान र ओलि ultra pro max ३ थान गरि जम्मा ४ थान ओलिटिक्स सेरिजका नेता stock मा छ!
यसमा साना घण्टेहरु समाबेस छैन!उनिहरु पनि गणना गर्ने हो भने यो संख्या दजनौँ छ!
अब देश नबनी सुखै छैन!
😆😆
भावना मा बग्न छाडौं ,तत्कालिन IGP चन्द्र कुवेर खापुङ को कुरा सुनौं र भदौ २३ मा किन किन गोलि चल्यो निष्कर्षमा पुगौ।र त्यो बच्चाहरु लाइ उचालेर त्यहाँ लानेहरु समयमै चिनौ।