@gbudhathoki अरु जे भएपनि आजको उनको अडान ठिक लाग्यो मलाई, मन्त्रीलाई प्रश्न गर्न नपाइने कस्तो नियम हो, मर्यादाको नाममा विषयको गाम्भीर्यता सभामुख र मन्त्रीले बुझेनन् भन्ने लाग्छ मलाई, जय होस्
अरु जे भएपनि आशिक तामाङले आज संसदमा उठाएको विषय सहि छ, संसदको नियम भन्दै मन्त्रीलाई प्रश्न नदिने प्रचलन विरालो बाध्ने प्रचलन हो, नयाँलाई यस्तै परिवर्तन गर्न त छानेको होला, अहिले पनि संसद २०४८ सालकै फरम्याटमा चलिरहेको छ....
देउवाले 'हिन्दु हुँ' भनेर अन्तिम अस्त्र त फाले तर नेपाली राजनीति आफुबाट धेरै टाढा पुगिसकेको मेसो पाएका छैनन्, यो उमेरमा दलविहिन भएको अवस्थामा धार्मिक कार्ड खेल्नु भन्दा चूपचाप स्वास्थ्य लाभ गर्नुनै लाभदायक हुनेछ :-
आजका समाचार- कांग्रेसीहरुले गरे देउवाको स्वागत, देउवा फर्किदा गगन थापा खुशी, ओलीको आफ्नै नेताहरुसँग भेटवार्ता, प्रचण्ड र नेपालबीच छलफल, बालेन र रवि भेट नभएको ५ दिन भयो 😆
मनसून आधा भएपछी बल्ल तराईमा पानी पर्न थाल्यो तर अझै धेरै ठाउँमा थोरै मात्र परेको छ
यो हप्ता नेपाल भरी (तराईमा समेत) राम्रै बर्षा हुने देखिन्छ
अब हुने बर्षाले धान रोपाई गर्न त ढिला भैसक्यो तर रोपेको धानलाइ र गर्मि बाट भने राहात मिल्छ
Cloud, rain from DHM (24-hr) and forecast👇