हामी गरीव नेपालीका व्याथा,
#शैलेन्द्र झा नमुना मावि लगनखेलमा कक्षा-३ मा पढ्छन्, आमा मानसिक रुपमा रोगी बा मजदुरी गर्छन्, भाइ एक कक्षमा पढ्छ , आर्थिक अवस्था कमजोर हुदा केही सहयोग मिल्छकी भन्दै हमुमान बनेर पाटन कृष्ण मन्दिर परिसरतिर घुम्छन् !😌
भोलिदेखि अधिकांस स्कुलले दशै विदा दिए,
बच्चालाई कसरी सम्हाल्ने भन्दापनि,
यिनीहरूलाई के खुवाउने भन्ने चिन्ता ,😂
घरमै भए भने बच्चाहरुले मिनेट -मिनेटमा भोक लाग्यो मात्रै भन्ने !!😆🤗😊
#आमाहरूका अनेक दु:ख!😆😄😁😅
सर्वप्रथम टुइटर समुदायलाई धेरै धेरै धन्यबाद, यहाँहरुको साथ र सहयोग नै म याँहा सम्म आइपुग्नु हो। अझै पनि तपाइहरुको साथ र सहयोगको अपेक्षा गर्दछु।
जय नेपाल 🙏
मैले सामाजिक संजालमा ओर्जिनल हैन effects वाला फोटोहरु राख्छु , तर अधिकाँश कहिल्यै भेट नभएका संजालमा मलाई फलो गर्नुभएकाले कतै भेटेमा तपाई फलानो होनि संजालमा फलो गरेको छु भन्दै बोल्न आउनु हुन्छ,
म छक्क पर्छु , कसरी मान्छेहरु यसरी याद गर्नु हुन्छ होला भनेर !!🤔🤔