'प्रचण्डजीको माया लाग्छ । पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो । वैद्यले छाड्नुभयो, डाक्टर लिनुभयो । उहाँले नि छाड्नुभयो, अहिले झाँक्री लिनुभयो । वैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्री तर उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन,' -ओली (कान्तिपुर) हैट!!
@brb1954 संवैधानिक व्यवस्थामाथि ओलीले गरेको प्रहारमा बृहत् नागरिक वा दलहरुले गर्ने अबको आन्दोलन-विरोध प्रदर्शन एउटै शर्तमा मात्र हुनुपर्छ " बुढा खाढाको" बिदाई। नत्र ओलीको ठाँउमा प्रचण्ड,मकुने,शेर ब•, रामचन्द्र, झलनाथ, बामदेव जो आए नि फरक के पर्छ र?
@narayanwagle संवैधानिक व्यवस्थामाथि ओलीले गरेको प्रहारमा बृहत् नागरिक वा दलहरुले गर्ने अबको आन्दोलन-विरोध प्रदर्शन एउटै शर्तमा मात्र हुनुपर्छ " बुढा खाढाको" बिदाई। नत्र ओलीको ठाँउमा प्रचण्ड,मकुने,शेर ब•, रामचन्द्र, झलनाथ, बामदेव जो आए नि फरक के पर्छ र?
@ShilpeeeTheatre संवैधानिक व्यवस्थामाथि ओलीले गरेको प्रहारमा बृहत् नागरिक वा दलहरुले गर्ने अबको आन्दोलन-विरोध प्रदर्शन एउटै शर्तमा मात्र हुनुपर्छ " बुढा खाढाको" बिदाई। नत्र ओलीको ठाँउमा प्रचण्ड,मकुने,शेर ब•, रामचन्द्र, झलनाथ, बामदेव जो आए नि फरक के पर्छ र?
@setopati संवैधानिक व्यवस्थामाथि ओलीले गरेको प्रहारमा बृहत् नागरिक वा दलहरुले गर्ने अबको आन्दोलन-विरोध प्रदर्शन एउटै शर्तमा मात्र हुनुपर्छ " बुढा खाढाको" बिदाई। नत्र ओलीको ठाँउमा प्रचण्ड,मकुने,शेर ब•, रामचन्द्र, झलनाथ, बामदेव जो आए नि फरक के पर्छ र?
@setopati हामीलाई त अमितजीले हिजै भनिसके यो सब देखाउनको लागि नाटक मात्र हो, ओली-प्रचण्ड छलफल-न्युज केहि समय ज्यान गए पढिदैन अब😷 @ameetdhakal@123absharma
@PradeepgyawaliK मन्त्रीज्यु लिस्वनमा हार्दिक स्वागत छ। आशा छ, यस भ्रमण पछि पोर्चुगलको लागी भिसा प्रक्रिया VFS मार्फत काठमांडौबाटै गर्ने व्यवस्था जति सक्दो चाँडो मिलाउनुहुने छ। धेरै साथीहरू भिसाकै लागी दिल्ली जाने क्रममा लुटिएको, दलालबाट दुख पाएको, र अत्यन्त खर्चिलो पनि भएको सुन्दा दुख लाग्छ।
@saraswati_prati पृष्ठभूमिमा दीपक बज्राचार्यको मनमगन गीत र हातमा मनमगन कवि रुमीका कविताहरूको किताब । यस्तो बेलामा मैले जसरी नै सुफियाना शैलीमा हरपाठकले सोच्दो हो– मदिरामा के नशा छ ? खास नशा त हर लय भत्काएर बेकाबु हुँदै जिन्दगी बाँच्नुमा पो छ ।