🌍 The world is going digital—but its carbon footprint is real. Digital progress must come with climate responsibility and climate justice #climatejusticnepal#climatechange#rasuwaflood
'मन्त्रीहरू आफैँले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको छ। धन कमाउन र धनी बन्न पाइन्छ तर आय र कर तिरेको विवरण पनि सार्वजनिक हुनुपर्छ
राम र रावण दुबैमा ज्ञान थियो ।
फरक यति हो, रावणमा ज्ञानको घमण्ड थियो तर राममा घमण्डको ज्ञान ।
त्यसैले भनेको हो ‘घमण्डले मानिस फुल्न सक्छ तर फैलन सक्दैन ।’
राम नवमीको शुभकामना ! 🙏❤️
For India, this presents a delicate situation. On one hand, there is a clear opportunity to build stronger ties by aligning with Nepal’s development priorities. more collborative, partnership-driven approach, rather than a top-down one, may yield better results.
जोस बटलर भन्छन् : "मेरो क्रिकेट इतिहासमा आजभन्दा बढी हारसँग मलाई कहिल्यै डर लागेको थिएन। ह्यारी ब्रुक्सले मलाई भने कि आज हारेमा हामी कति अपमानित हुनेछौं। नेपाल टोलीलाई सलाम छ, जसले हामीलाई चुनौती दिन सक्षम भयो।"😮🇳🇵
#T20WorldCup2026#NepVsEng#JosButtler#NepalCricketTeam
चुनावअघि कसैको भक्तिगान र कसैको निन्दा गर्नु विचार होइन,
जनमतलाई भावनामा खेलाएर मोड्ने manipulation हो।
सजग बनौँ, तर्कका आधारमा निर्णय गरौँ।
लोकतन्त्रमा मतदाता सजग,
तर्कशील र स्वतन्त्र हुनुपर्छ।
भावनामा होइन, विवेकमा भोट हालौँ।
बालेन शाह भन्छन् : वास्तविक सुकुम्बासी को हो भनेर सरकारले कहिल्यै चिनेन, पार्टीबाट टिका लगाएर पठाएका भुमि आयोगका मान्छेले आफ्नालाई मात्र लालपुर्जा दिन्छन् ।
राणा शासन अन्तिम प्रधानमन्त्री मोहन शमशेर झा. बि. आर. (Mohan Shumsher JBR) नै सिंहदरबारमा अन्तिम रुपमा बस्ने/अधिवास गर्ने प्रधानमन्त्री थिए तेसपछि बास्स्थानको रुपमा प्रयोग गर्ने मध्य मन्त्री महाबिर पुन नै भये है बुढालाई मान्नै पर्छ हो 😀 #mahabirpun#zenz