विद्यार्थीलाई कसरी पढाउने ?
- हेर्नुहोस् यसरी पढाउने।
गाउने, नाच्ने, कथा भन्ने।
किन हाम्रा कक्षा कोठा यति रमाइलो हुन सक्दैनन् र ?
- जरुर सक्छन्।
केहि दिन अघि यस्तै कुरा लेखको थिएँ: https://t.co/XaPCdHTWFf
भिडियोको लिंक: https://t.co/XnzzC5q5HC
दाजुभाइको विवाद हुँदा अरू रमाउन थाल्दछन् ! त्यसैलाई अवसर सोची झन् उक्साउने र झन् सम्बन्ध नै धमिलाउनेहरूको पनि यही बेला बढी सक्रियता रहन्छ!!
एकअर्कालाई घोचपेच होइन सम्मान र सहयोग गरौँ!
#शुभ_विहानी#धरान_काठमाडौँ