प्रश्नकर्तालाई रास्वपा सांसदको धम्की- ‘हाल्छु, जाक्दिन्छु अनि थाहा हुन्छ’
–समस्या सुन्ने क्रममा सांसद केपी खनालले लम्कीचुहा अस्पताल चलाउनुपर्ने र यसका निम्ति स्थानीय सरकार र प्रदेश सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । प्रदेश सरकारले अस्पताल चलाउन सक्दैन भने संघ सरकारले चलाउने उनको भनाइ थियो ।
#onlinekhabar
https://t.co/F9P871zIa0
गृहमन्त्रीको पदमा बसेका सुधन गुरुङले सुरक्षा निकायलाई औंला ठड्याएर कारबाही मात्रै गर्छु भनेको भरमा सुरक्षा सदृढ हुँदैन ।
सुनसरी घटनामा चुक्यो सुरक्षा निकाय
@NomanAdhikari
https://t.co/h6wKNCWsCQ
शिर्षक : एक शब्द!
एक शब्द
दिव्य उपदेश पनि हुनसक्छ।
एक शब्द
दिव्य अभिशाप पनि हुनसक्छ।
एक शब्द
डुब्दैको हातमा डुङ्गा बन्छ।
एक शब्द
उभिएकै खुट्टामुनि खाडल खन्छ।
........