@Adhikaaree567G भन्यो भने गालि देलान तर संकटको घडिमा २४ घण्टा हाइ अलर्टमा बस्नु पर्ने ग्रहमन्त्रि आफै फिल्डमा खटिएको कारण अद्दारमा धेरै ढिलाइ भएको छ । कहाँ के आवश्यक पर्यो त्यसको व्यवस्थापन फिल्डबाट सम्भव छैन ।
@BabuLalBhandar2 प्रधानमन्त्रीले देश चलाउन जानेन । देश चलाउन अर्कै लेभलको ज्ञान र कौसल चाहिन्छ ।
कतै मलाइ फेरि प्रधानमन्त्रिको कुर्चिमा त खटाउँदैनन ?😀😀😀
बर्तमानमा कम्युनिष्ट आन्दोलन भित्रको समस्या:
आफु भन्दा बाहेक अरुले सुध्रिनु पर्छ भन्दै बुरुक्क गर्ने आफु टसकोमस नहुने ।
आफ्नो स्वार्थ अनुकुल नभए बिग्रेको देख्ने आफ्नो स्वार्थ अनुकुल भए गज्जव हुने ।
आफु गुटमा सक्रि��� हुने तर अरुलाइ मात्रै गुट बनाएर बिगार्यो भन्ने ।
कम्युनिष्ट कार्यकर्ता मध्ये कति जनाले पार्टिको राजनितिक दस्तावेज (विधान समेत) को किताव देखेको मात्रै (पढने कुरा त दुर कि वात) छ सर्वेक्षण गरेर आउनु अनि बताउला समस्या कहाँ छ र समाधान के हो ? धेरैले पेशा बदलेका छन दिशा बदलेका छैनन । सुन्ने ठाँउमा छन सुनाउन चाँहादैनन ।
बिचरा सेनाको हालत देखेर उहिले सानो छदा पढेको झुठो बोल्यो कि पोल्यो भन्ने कथाको याद आइदिरा भन्या ।
तर भन्नै पर्छ सेनालाई जथाभावि चलाउनु हुँदैन र सेनाले पनि बेलैमा बुद्वि पुर्याउनु पर्छ ।
यसो खालि समयमा फेसबुकको भित्तो घिसार्दै गर्दा एक जना सांसद टुपुलुक्क आएर ५ बर्षमा भुमिहिनलाइ जग्गा दिन सकेन भने म सांसद पदबाट राजिनामा दिन्छु भन्दै जंगिदै थिए । अहिले पो याद भयो संसदक�� कार्यकाल नै ५ बर्षको हुने रहेछ । 😄😄😄
गाँउको किनारा जङ्गल छेउमा बाँदर सँगै हुर्केको केटो यस्सो शहरको छेउमा पुग्दा आफै बाँदर भएर निस्क्यो । पुरै संस्कार बाँदरकै देखाउँछ । हुन त संस्कार घरकाले दिने हुन क्यारे ??