हामीले यही वेबसाइट प्रयोग गरेर ट्रम्पकै अर्को भिडियो बनाउन सक्यौं, जसमा उनले भनेका छन्:
❝I haven’t responded to the status of Kathmandu’s Mayor Balen Shah.❞
👉 यसले देखाउँछ कि ट्रम्पले बोलेको जस्तो नक्कली भिडियो बनाउन गाह्र��� छैन। वास्तवमा यो ट्रम्पको बोली होइन
पब्लिक हेल्थ डिस्कसन ग्र��प (फिएचडिजी)ले गरेको ‘मनोविज्ञान विषयमा बढ्दो आकर्षण, कस्तो गुणस्तर ?’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा साइकोथेरापिस्ट तथा लेक्चरर गणेश अम्गाईँले यो विषयमा चुनौती भए पनि अवसर पनि उत्तिकै रहेको बताए ।
https://t.co/YHleQBxxFL
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । चाैथाे शृंखलामा 'मनोविज्ञान विषयमा बढ्दो आकर्षण, कस्ताे गुणस्तर" शीर्षकमा बहस हुनेछ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा ।
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । चाैथाे शृंखलामा 'मनोविज्ञान विषयमा बढ्दो आकर्षण, घट्दो स्तर" शीर्षकमा बहस हुनेछ ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
स्वास्थ्य नीति बहश शृङ्खला-३ अन्तर्गत आज हामीले
"बाँझोपनको मारमा दाम्पती" शिर्षकमा छलफल गर्यौँ ।
आगामी कार्यक्रममा फेरि भेट हुने नै छ । उपस्थित सबैमा आभारी छौँ ।
#phdg
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा ।
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । तेस्राे शृंखलामा 'बाँझाेपनकाे मारमा दम्पती' शीर्षकमा बहस हुनेछ ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
स्वास्थ्य नीति बहश शृङ्खला-२ अन्तर्गत आज हामीले
" मानसिक स्वास्थ्यमा राज्यकाे नजरअन्दाज" शिर्षकमा छलफल गर्यौँ ।
आगामी कार्यक्रममा फेरि भेट हुने नै छ । उपस्थित सबैमा आभारी छौँ ।
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा ।
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । दाेस्राेे शृंखलामा 'मानसिक स्वास्थ्यमा राज्यको नजरअन्दाज' शीर्षकमा बहस हुनेछ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
मंसिर २०७३ मा बिहे गर्दा हुम्ला सिमकोटकी सुजाता कक्षा ८ मा पढ्दै थिइन् । उमेर भर्खर १४ वर्ष पुगेकाे थियाे । महिनावारीसमेत भएकाे थिएन । बिहेकाे तीन सातापछि २४ मंसिरमा मात्र उनी पहिलोपटक महिनावारी भइन्
@Prativa_Chand Reports:
https://t.co/3hZJBqTk85
स्वास्थ्य नीति बहश शृङ्खला-१ अन्तर्गत आज हामीले "छायामा परेको विशिष्टकृत सेवा : स्वास्थ्य संकटमा नागरिक" शिर्षकमा छलफल गर्यौँ ।
आगामी कार्यक्रममा फेरि भेट हुने नै छ । उपस्थित सबैमा आभारी छौँ ।
#PHDG
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । पहिलो शृंखलामा 'छायामा परेको विशिष्टीकृत सेवा : स्वास्थ्य संकटमा नागरिक' शीर्षकमा बहस हुने�� ।
स्वास्थ्य पत्रकारिता सिकाइ शृङ्खला - ४ मा हामीले आज `बहसमा नआएको बाल आँखा स्वास्थ्य´को विषयमा चर्चा गर्यौँ। अर्को अङ्कमा फेरी भेट हुने नै छ। उपस्थितिका लागि सबैलाई धन्यवाद।🙏