यो नचाहिने हावा कुरा चैं कुन धर्म ग्रन्थमा छ।कुनै समाजको संस्कार /मान्छेको व्यवहार र एक समाजको चरित्र धर्म हो र? यस्तो छुद्र शब्द वेदमा कतै छैन त । एक व्यक्तिको व्यहोरा धर्म हैन्। विभाजनले पुग्ने कहाँ हो र?
+
कसैले अन्य धर्मावलम्बीलाई #काफिर भनेर घृणा गर्छ भने कसैले #सैतान भनेर । घृणाका यी बिजहरू ति धर्मका ग्रन्थहरूमै उल्लेखित छन् । विश्वास नलागे गोलमेच धर्म व्याख्या सभा गराएर हेर्नुस् । छ हिम्मत प्रधानमन्त्री ज्यू ?
सबैले सत्य नै भन्छन् ।नेपाली शासकहरू उबेला देखि मान्छे नमारेर शासक नबनेको ईतिहास के छ र। खास उनको समयमा पनि तीन घेरा सुरक्षा नाघेर बिरेन्द्रको परिवार कसरी समाप्त भयो। ज्ञानेन्द्रले शतप्रतिशत मुख किन लुकाएका थिए?
राजा ज्ञानेन्द्र ले शतप्रतिसत सत्य भनेको हुन कि
"वास्तविक नेपालीहरुलाई देशबाट विदेश पलायन् गर्ने र बाहिरीयाहरुलाई षड्यन्त्रपुर्वक देश भित्र्याउनु अत्यन्तै सम्वेदनशील सुरक्षा सङ्कटको अवस्था हो।"
त्यसकारण नै छिमेकी मुलुकबाट आएका, रोहिङ्ग्या, टिबीए, आदि आतङ्कित गर्ने कोसिसमा छन्
सम्पादकीय-
सरकारले सेना प्रहरी उतार्ने सजिलो बाटो समाएर मात्रै पुग्दैन । त्यो तत्काललाई आवश्यक तर अस्थायी समाधान हो । राजनीतिक संवाद गर्न आवश्यक छ । तर के प्रधानमन्त्री यसका लागि तयार छन् ?
-जंगी समाधान होइन, राजनीतिक संवादमार्फत् निकास खोज https://t.co/WyUG0R3GNh
२७ असारमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि ७७ जनालाई भक्तपुरस्थित खरिपाटी र ६० जनालाई बोडेस्थित होल्डिङ सेन्टरमा सारिएको थियो, उनीहरूका बालबालिका पढ्नका लागि १५ किलोमिटरसम्म टाढाका बल्खु, भीमसेनस्थानलगायत ठाउामा रहेका विद्यालयमा जानुपर्ने बाध्यता छ।
https://t.co/D92agw9zo3
गाइ खानेलाइ कवच दिएका हर्क साम्पांगलाई सोही कुरालाई लिएर जानकी मन्दिर प्रवेशमा स्थानीयले गरे निषेध।
सनातनीहरूका रेड लाइनलाई कुल्चिन खोज्नेलाई जताजतै विरोध गरिइनु पर्दछ।
नेपाली पढ्न संघर्ष गर्ने शिक्षामन्त्रीले नेपालको शिक्षा तथा खेलकुद मन्त्रालय हाँक्न पनि संघर्ष गरिरहेका छन् । उनका एकपछि अर्को विवादले नेपाली शिक्षाक्षेत्रले हैरानी व्यहोरेको छ ।
https://t.co/nda4ZuDB9v
आस्था को धरोहर करुणामय को भोटो लाई messi को टीशर्ट बनाउने कुंठित ब्राह्मण कुण्डा दिक्छित
कुण्डा र कनक को यो देश को संस्कृति धर्म आस्था माथि को कुण्ठा के सारो होला?
मुद्दा फिर्ता नलिएमा ‘सर्वोच्च अदालतमा सेटिङ मिलाएर भएपनि मुद्दा हराइदिने, सैनिक कल्याणकारी कोषबाट पाउने सुविधा आजीवन बन्द गरिदिने र ज्यान नै तलमाथि हुनसक्ने’ धम्की दिएको पनि रिटमा दाबी गरिएको छ।
https://t.co/Lnjk5Nh8hj
गृहमन्त्रीकै उपस्थितिमा होटलमा छापा
–यो खालको प्रवृतिले सुरक्षा निकायको मनोबल गिर्नेदेखि गृहमन्त्रीको भूमिका तथा जिम्मेवारीमा समेत प्रश्न उठ्ने सुरक्षा मामलाका जनाकारहरू बताउँछन् ।
#onlinekhabar#sudhangurung
Report– @NomanAdhikari
https://t.co/tbQOwtqriD
@SiudiLeep मेरो हिजो साँझ देखि मनमा एक प्रश्न छ-सधै महिलालाई प्राथमिकता दिनुपर्छ भनेर उठ्ने उहाँको अौला एकाएक कसरी शासकसँग डराए ? कि अौला बेँच्नु भो उहाँले?😊