केटो राम्रो कमाउने वाला छ, घर जग्गा जमीन टन्न जोडेको छ भने छोरी दिन कुनै सोच विचार गर्नु नै पर्दैन, यदी छोरीले घर गरेर खान सकिन भने पनि डाइवोर्स गरेर आधा सम्पति पाइहाल्छे अनी त्यसबाट उ पालीन सकिहाल्छे रे !
-एक आत्मनिर्भर प्रगतिशील महिलाको कुरो!
मैले यसो कुंडली जुराएर हेर्नुस् न
अनौपचारिक भए पनि धनुषा–१ को मतगणनामा रास्वपाका उम्मेदवार धेरै मतले अगाडि देखिएका छन् तर ऊनको उम्मेदवारी निर्वाचन आयोगले election को २ दिनअघि खारेज गरेको विषयमा अदालतमा रिट परेको छ र रिटको सुनुवाइ हुन बाँकी रहेकोले विजेता घोषणा नगर्न निर्वाचन आयोगले नै सूचना जारी गरेको छ।