Are we redefining police roles? Police organization is most neglected by the democratic government. Why so? After all, the most visible face of any government is police.
Further @Definition, History, Organizations, & Facts | Britannica https://t.co/emiAmEiBvV
Had an inspiring meeting with Dr. Sanduk Ruit today! Despite the heavy rain, we had a great conversation about advancing eye care and overall health. His passion for restoring sight to those who can't see is truly uplifting. Feeling refreshed and motivated! 🌧️👓 #Healthcare
जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण अन्तर्गत अन्तर विद्यालय कविता प्रतियोगिताको विजेता राखी ठाकुर। "आफ्नो कुटिल मुस्कानको मलाई राजनीति नसिकाउनुस्"
@janakpurfest
यिनि हुन् B & P र ओखल अर्गानिकका म्यानेजिङ डाईरेक्टर @puskarkafle50 बिगत तिन महिना बाट यिनको हरेक दैनिकि यसरी नै बितिहेको छ। दिनभर यिनि काठमाडौं भ्यालिका थुप्रै ठाउँमा सामान पुर्याउन दौडिरहन्छन्। आफ्नो कर्ममा निरन्तर लागि रहने यस्ता युवाहरु लाई मेरो सलाम। दुख गरे देशमा सुन फल्छ।
Grateful to have had the honor of hosting Justin Clancy, MP of Australia at Tilganga Institute of Ophthalmology and Fred Hollows Lens Laboratory. It was an inspiring visit leading to a meaningful discussion on eye healthcare, lens manufacturing, and community well-being.
शापू कस्तो रोग हो ? यो के कारणले लाग्छ, यसका लक्षणहरू के–के हुन् र यसको रोकथाम कसरी गर्ने ? भन्ने सम्बन्धमा तिलगंगा आँखा प्रतिष्ठानका युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरले दिनुभएको सूचनामूलक भिडियो हेरौ र सतर्क रहौं । #Shapu#tilgangaeyehospital
https://t.co/jKs75yiddg
सूचना !
निजगढ तिलगंगा सामूदायिक आँखा अस्पताल (निर्माणधिन) मा यहि भाद्र २३,२४,२५ र २६ गते निःशुल्क आँखा शिविर संचालन हुन गइरहेको छ । भाद्र १९ देखि २४ गतेसम्म बाराको कलैया,कोल्वी,दोहारी,रत्नपुर र निजगढ, पर्साको दुधिहावा, सर्लाहीको बाग्मती र रौतहटको चपुर र गुजरामा आँखा जाँच तथा
Congratulations to Professor Sanduk Ruit on your Honorary Doctorate!
Sanduk is a pioneering ophthalmologist and surgeon, a humanitarian whose work has changed the lives of countless people in some of the world’s poorest and most remote regions. He will be an inspirational role model both for researchers and students within @VERI_ARU and across the university.
#ARUGrad #ARUProud #ARUAlumni
A Malaysian climber narrowly survived after a Nepali sherpa guide hauled him down from below the summit of Mount Everest in a 'very rare' high-altitude rescue https://t.co/CLsYEDM3Vu
जो सुकै होस् भ्रष्ट भ्रष्टनै हो । कुनै वहानामा भ्रष्ट छुट्न नपाउन र भैरहेको अनुसन्धान परिणाम मुखि वनोस। अनुसन्धानमा कुनै पनि दवाव नहोस् भन्ने खवरदारी गर्दै आरोपितलाई कानूनी प्रकृयामा ल्याउन प्रहरीले खेलेको भूमिकाको लागि धन्यवाद दिने यो मानव सांलोमा सहभागी हुनपाउदा गर्व लागेकोछ।