अन्तको त थाह भएन, कर्णालिले र शुदुरपश्चिमले यस्ता पटकेहरुलाई पत्याउदैन। कैयौँ कुरामा कर्णाली धेरै अगाडी छ। जाली,फटाह र ठगहरु कर्णालिले मज्जाले चिन्दछ। मास हिस्टेरिया अन्त होला कर्णालिमा छैन।
@AchyutA140@KaaLeKeeto@kaphlebhumesh तिमी जस्ता घन्टे 20/30 जना त मेरो स्याउ डेलिभभरी मा छन काम नपय म सग आउनु घर मा काम लाउन नि सक्छु फेरि डेलिभरी गर्न पनि बाइक लाइसेन्स अनि ट्यालेन्ट पनि हुन पर्छ। यस्ता तोरि घन्टे ले आफ्नो मालिक को खुट्टामा तेल लायर खाने ले हामी लाई सिकाउने ताबेदारि भनेर।
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि विश्वप्रकाश शर्मा भन्नुहुन्छ "हामिले भरोसा गर्ने एउटा युवा नेतृत्व पार्टीको एउटा सभापतिको रुपमा बिचारमा पनि प्रष्ट रहेको, काम गर्ने कुरामा दृढ मनोविज्ञान रहेको र यो देशका लागि आँखामा एउटा सुन्दर सपना बोकेर...हुटहुटी बोकेको मान्छेलाई जिम्मा दिदै गर्दा...कांग्रेस अब गगन थापाको नेतृत्वमा नयाँ भएर आउदैछ ।"
तपाईहरुलाई थाह छ, यो जुम्लाको फुजी स्याउ हो। ग्रेडिङ गरेको डाईमन्ड क्वालिटिको स्याउ ३ दाना मै १ केजी भेट्छ। बिस्तारै जुम्लाको स्याउले बिदेशी स्याउको क्वालिटी मिट गर्दैछ। आफ्नै देशको डाईमन्ड क्वालिटिको स्याउ खान मन छ भने कृपया हामिलाई सम्झिनु होला।
सम्पर्क: 9849150953

जुम्लाको फुजी स्याउ स्वादको के कुरा गर्नु ओहो ❤️ चाहियो भने भन्नुस् ल ! @puskarkafle50 उहाँको बारीबाट सिधा काठमाडौं आइपुगेको। बसुन्धरामा सिधै उहाँको स्टोरबाट पनि किन्न सकिन्छ धन्यवाद 🙏
@KantiAdhikari3 धेरै धन्यवाद भाउजू। धेर बेस्तता का कारण पनि बसुन्धारा स्टोर मा आफै आयर आफै छानेर लिनु भयो।
यसै गरि स्टोर भिजिट अथवा अन्लाईन बाट जुम्ला को फुजि स्याउ खान चाहनु हुन्छ भने 9849150953 र 9851312122 मा सम्पर्क गर्नु होला ।
जुम्लाको फुजी स्याउ स्वादको के कुरा गर्नु ओहो ❤️ चाहियो भने भन्नुस् ल ! @puskarkafle50 उहाँको बारीबाट सिधा काठमाडौं आइपुगेको। बसुन्धरामा सिधै उहाँको स्टोरबाट पनि किन्न सकिन्छ धन्यवाद 🙏
कतै खानै पर्ने कुरा त छुटेको छैन
यो तिहार लाई विशेष बनाउन आज नयाँ जुम्ला को फुजि र गोल्डेन स्याउ आइ पुगेको छ।
सम्पर्क 9849150953
बसुन्धारा ,काठमाडौ
५ केजि माथी फ्री डेलिभरी काठमाडौ भ्याली
10 केजि माथी काठमाडौं बाहिर
चाईनिज फुजिको 400 रुपैयाँ किलो पर्दै गर्दा आफ्नै देशको जुम्लाको स्याउलाई हामिले 350 मा दिईरहेका छौँ। बशुन्धारा गाउँले खशी नजिकै रहेको B & P अर्गानिक स्टोरमा आएर या 9849150953 मा सम्पर्क गरेर अर्डर पनि गराउन सक्नु हुनेछ।
नोट: ५ केजी भन्दा माथि अर्डर आएमा फ्री होम डेलिभरी हुनेछ।
@mailalama Sir yo super size ho first lot big size xa than A grade aauxa rate ghatera aauxa second lot ma quality same hunxa but size ali medium hune ho