Net worth रु. १०० भन्दा कम, ऋणात्मक EPS भएका कम्पनीहरुको शेयर मुल्यमा हरेक दिन positive circuit हान्दै मुल्यले आकाश छोएको बेलामा चाँहि SEBON ले के हेरेर बसेको होला?
#NEPSE
#कोंग्रेस के हो?
श्री५ महेन्द्र सवार गाड़ीमा बम प्रहार गर्ने देखी
आकाशमा उड़ी रहेको प्लेन हाइज्याक गरेको पार्टी हो! त्यसैले काङ्ग्रेस संग जोरी नखोज!
विश्व प्रकाश शर्मा ! प्रधानमन्त्री को हत्या गर्न को लागि कहिँ एस्तै योजना त बनाएका छैनन ?