एकजना लेख्नुहुन्छ !
छोरोको बिहेमा २५० जनालाई जन्ती लगेको र ८०० जनालाई भोज खुवाएको व्यक्तिले एक पोका रगतको लागि फेसबुकमा गुहार माग्नु पर्ने भए पछि किन गर्ने लाखौं खर्च ?
विचार गर्नै पर्ने भयो !
पढाउने, उठाउने, डोर्याउने, हात समाउने, मल्हम लगाउने..
जिन्दगीको हरेक मोडमा केही न केही सिकाउने सबै कोटीका गुरुहरुप्रति नमन । 🙏🙏🙏
गुरु पुर्णिामा को सुभकामना सबैलाइ।