@ManaviPaudel आमाले प्रधानमन्त्री पद छोड्दा छोड्दै आफ्नो एउटा धर्मपुत्रलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउनुभएको थियो। बालेनले डेढ महिनामै फालिदिए। अनि, एउटा गाडी पनि खोसिदिए। के रिस नउठोस् त!
ढाका टोपि लगाउने भारतिय नेता जो नेपाललाई बन्दरगाह रोक्दिन्छु भनेर भाषण ठोक्छ, अर्को गोरा जो नेपालमा बर्तमान सर्खार ढाल्ने भाषण गर्छ । बिडम्बनाचै त्या गगन थापा बिदेशिहरु खुलेआम रास्ट्र बिरुद्द बोलेको कुरा सुनेर बसेको देखियो। धिक्कार छ यिन्लाई नेता मान्ने जमात देखेर 🤦♂️
"सुकुम्बासीलाई छैन बास, मानवता देखाईएन" भनेर सम्पादकीय लेख तम्तयार पारेका मिडिया र तनुजा एण्ड रक्षा कम्पनीहरुलाई सुकुम्बासीलाई बस्न बर्षौँ अघि तयार पारिएका यी भवन पनि देखाईदिम है 😂
सुकुम्बासी १ करोड आना पर्ने ठाउँमा होईन खेती गर्ने ठाउँमा हो बस्ने । काठमाडौमा सुकुम्बासीको नाममा बस्नेहरु १०% पनि सुकुम्बासी छैनन।काङ्ग्रेस,एमाले पुर्ब माओवादी कार्यकर्ता हुन।प्रधानमन्त्रीले हटाउन दिएको निर्देशन ठिक छ ।
यो बागमती नदी को बस्ती हो।
सन २००७ सालमा नदी किनार हरियाली थियो, छ र अब त्यस्तै रहनुपर्छ।
पुराना राजनितिक दल, ठग र दलालहरूले स्वार्थका लागि बस्ती बसाए - आज परिणाम सबैले भोगिरहेका छन्।
हामी बागमती सरसफाइ मा खटिरहेकाहरु १३ वर्षदेखि त्यहाँ बस्ने नेपालीहरुको उचित व्यवस्थापन का साथ न्याय र समाधानको व्यग्र प्रतीक्षामा छौं!
@paudyallm@ShahBalen@SunilLamsal5@ruru_krishna@krishnaktm@hamrorabi@Sudanhaminepal@pukarbam
@NepaliTimur Never mind,
We still have the archived version in case @birat_anupam and @basantabasnet tries to delete from the portal😁
Official link: https://t.co/NUGtV2wxhQ
Archived link: https://t.co/JLWMmUUKMt
हेलो चमेलीहरु,
पशुपतिमा गरिबले गरिखान बनाएका टहरा महानगरले भत्काएछ, दुई पैसे प्लेकार्ड बोकेर सुनिता मुर्दाबाद भनेर कहिले उभिने हो? कि यो बालेनको हकमा मात्रै लागू हुने हो?
Who knew there were independent thinking people inside UML, now ex UML for obvious reasons. You become a jholey if you don't criticise any thing your party or your leader does.
गगन थापाले Gen-z आन्दोलनको क्रममा एमालेका नेताहरू द्वारा आफ्नो घर जलाएको
स्पष्ट रूपमा भनेका छन्
त्यो बेलामा कांग्रेस- एमालेको सत्ता गठबन्धन थियो।
भनेपछि यिनीहरूले विपक्षी पार्टीहरूलाई बाँकी राखे होलान् 🤔
@thapagk