पोखरा सुई काण्ड
१८९ रुपैयाँको सुई
लगाएको चार्ज १० हजार
लगाउनु अघि डाक्टरले कति लाग्छ भन्यो?
भन्यो,
यही सुई लगाएर केही भएको भए(भवितव्य)
लापरबाही भनेर १०लाखमा बर्गेन हुन्थ्यो।
सुई लगाउनु पर्छ कहाँ लगाउनु पर्छ कति र कहिले लगाउनु पर्छ र लगाएर के हुन्छ भन्ने ज्ञानको १० हजार हो 🙏
In robo-public, people become a part of the mob by getting shaped through news channels on the basis of debates on spurious issues and counterfeit agendas: @ravish_journo, the free voice
I’ve been thinking about Nepali Twitter ever since I rejoined the platform recently and it’s a tragedy.
Nepal has genuinely interesting things to argue about: geopolitics, federalism, migration, media. But our Twitter discourse turns every substantive debate into a loyalty test.
@RaameshKoirala@seto_bagh1 घर जग्गा खरिद / बिक्री यदि यो जुनीमा कसैले गरेको छ भने त्यो कलोधनको धनी पक्का हो। थैली रकम त पत्रकार ज्यूहरुलाई उक्काएर ल्याई हाल्नुहुन्छ। 😉