Hi @TeamYouTube, my YouTube channel has been suspended/terminated unexpectedly. I believe I haven't violated any community guidelines or copyright policies. Could you please re-review my channel?
Channel URL: https://t.co/ciHtSJVyro
@KaaLeKeeto प्रमाण नभई ढक्कै बोलिहाल्न त भएन तर सुनेको कि यो मन्दिरका बल्कहरु आंउदा त्यस भित्र राखेर करोडौंका मेशिन हरु पनि आए रे बिना भन्सारका भन्ने पनि सुनियो है ।
सत्य के हो भन्ने कि साहु जी लाई थाहा होला कि तिनै मन्दिरका भगवानलाई थाहा होला 😎
@baabajee स्तब्ध भएं ! प्रत्यक्ष भेटघाट नभए पनि लामो समय देखि ट्विटरमा भेटघाट भए सरह लाग्थ्यो । यस्तो दुखद खबर सुन्दा साह्रै नमजा लाग्यो । भावपूर्ण श्रद्धाञ्जली
गभर्नर काण्ड र अवैध पैसा छुटाउन सक्रिय हुँदा नै बर्खास्त भइसक्नुपर्ने अर्थमन्त्रीले बजेट घोषणा अघि गरेका अक्षम्य अपराधका लागि राजिनामा दिएर उन्मुक्ति पाउनु हुन्न। उनी माथि फौजदारी अपराधको अनुसन्धान र कार्बाही हुनु पर्दछ।
@iShzz@ShahBalen फोटो जुम गरेरै हेर्न बाध्य भईयो । कतै केहि ले हानेर ठक्कर लागेको कुच्चिएको देखिदैन । जमिन बाटै छड्के आएको जस्तो देखिन्छ । स्टाएल नै यस्तै हो कि ? 😃
यो विज्ञान भन्ने जिनिस खत्रै हो कि हाम्रो @setopati का पत्रकार खत्रा हुन् के??? GPS बाट सवारीको भार थाहा पाउन सकिन्छ भन्दैछन्। यस्तो राम्रो विज्ञान कता पढ्न पाइन्छ के??? मलाई पनि भर्ना गर्दिनु न @ameetdhakal दाइ। पिलिज के। निमा युनिवर्सिटी हो दाजु??
Ya know, it’s pretty damn great to be able to talk to people from all walks of life and many countries on Twitter!
So much to be learned, even from the harshest critics.
Basically … I’m just saying I love all you crazy people ♥️♥️