I know every society is not equal and every individual is not equal but the norms and values commonly created by those unequal individuals and societies should not make someone privileged n someone poor.
के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?
बालेन भावनामा बहकिनेहरुका लागि एक फेन्टासी हुन्।वास्तविकताको धरातलमा उभिनेहरुका लागि एक भ्रम हुन्।विश्वासको जगमा टेकेर बाँच्नेहरुका लागि एक धोका हुन्।
'आमा,बालेनले देश बनाउँछ' मा भर गर्नेहरुका लागि एक प्रत्युत्पादन हुन्।देशका लागि एक अभिशाप हुन्।
उनको हरेक गतिविधिले त्यही भन्छ।
Oli had the right idea but went about implementing it really badly. He wanted to follow the China model. But that can only work if there is a competitive Nepal centric Social Media platform for users to switch to when the plug is pulled on Western platforms. There wasn't then and there still isn't now. With all the claims of a thriving Nepali IT sector, why have none of the alleged 'entrepreneurs' done so yet?
Also, his timing couldn't have been worse - feeding the perception that it was done to censor growing Govt criticism.
After years of portraying his divine “Grace” as a protective force—and explicitly telling Kailash pilgrims, “I will not let you die”—“Sadhguru” now faces a devastating reality: 77 of his followers are missing after the Nepal disaster.
https://t.co/e5nCeGjNxc
धिकार छ सरकार !! आजको घटना!!!
बेद्रावति बजारको एउटा घर जस्को २ तलाको बन्द किचेनमा २४ जना जो सरकारको उद्दारको आसामा बसिरहे हेलिकप्टर माथि माथि घुमिरयो तर ति घरहरुमा २४ जनाले आफ्नो अतिम स्वास फेरे!त्यो पर्खाई त्यो आसा त्यो बन्दकोठाभित्रको अन्तिम स्वास !!
खै कसरि लेखु!! त्यो लास बजार जहा लासको गन्ध अनि काग र गिद्दको सहर !!मृत्यु बजार #बेद्रावति बजार 😥😥
छ त हो अहिलेपनी भरतपुर अस्पतालबाट झन्डै ३० किमि पुर्व खैरहनीमा, हिजो प्रदेश सरकारको अनुदानमा बनेको तर संचालन परिक्षा पास गरेपनी संचालनमा नआएको शीत भन्डार, जसमा चिलर देखि HVAC System जडित थिए/छन। तर चाउचाउमै परेको चाउचाउ जस्तै कपाल भएको माननीयले किन समन्वय नगरेको?
नेपालका प्रधानमन्त्रीलाई “सित्तै” को सल्लाहा। आफ्नो ब्यक्तिगत #monetize#Facebook मार्फत् #नेपालको प्रधानमन्त्रीका हैसियतले सूचना प्रशारण गरिरहेको देख्दा यति धेरै लोभी नभए हुन्थ्यो भन्ने लागेको हो । #नेपालसरकार#बाढी
बचाउन आउनुस्! 🚨
सक्नुहुन्छ भने विदुर मैथली क्याम्पमा आएर फर्किने होइन।
ढुङ्गेभन्दा माथि आउनुस् एक नम्बर, दुई नम्बर,तुप्से भैसे,कडेलटार’सोले, बेत्रावती,अगिलटार, नौबिसे, खाल्डेबगर, तल्लो–माथिल्लो पैरेबेँसी, शान्तिबजार, सल्लेटार, मैलुङदेखि माथिका साना–ठूला हाइड्रोपावर क्षेत्र, स्याफ्रुबेँसी, घट्टेखोला हुँदै टिमुरेसम्म पुग्नुस्।
सक्नुहुन्छ????
यदि सक्नुहुन्न भने, प्रभावित क्षेत्र पुगेको दाबी गर्दै र राहत उद्धारको नाममा आफ्नो प्रचार नगर्नुस्।
उद्धार गर्न आएको हो भने—
जहाँ मानिसको ज्यान जोखिममा छ, त्यहीँ उभिनुस्।
जहाँ परिवार रोइरहेका छन्, त्यहीँ पुग्नुस्।
जहाँ बाटो छैन, त्यहीँ बाटो खोज्नुस्।
जहाँ घाइते छन्, त्यहाँ हात थाम्नुस्।
जहाँ भोक छ, त्यहाँ खाना पुर्याउनुस्।
गाडी पुग्ने ठाउँसम्म पुग्ने, दुई बोरा सामान झार्ने, क्यामेराअगाडि उभिने अनि सामाजिक सञ्जालमा ‘रसुवामा ठूलो उद्धार गरियो’ भनेर प्रचार गर्ने नौटंकी अब बन्द गरौँ।
यो फोटो खिच्ने समय होइन।
नारायणभण्डारिको बाल बाट
अस्ति ११ गतेदेखि दिनरात नभनि म पनि बाढी प्रभावित क्षेत्रमै खटिएको छु। खान, बस्न र सुत्न त कुरै नगरौं। मेरो स्थानीय तहको 8/10 जना बेपत्ता छन, हजारभन्दा बढी घरबार बिहिन छन। उनीहरूको उचित व्यवस्थापनमा हामीले सक्दो प्रयास गरिरहेकै छौ। फिल्डको वास्तविक पिडा लेख्दा/बोल्दा यताका केही मलद्वारलाई पनि हरीद्वार भन्ने मुजीहरु कर्मचारी, पार्टीको झोले यानत्यान भनेर भुक्छन। तिमी खातेहरुले शहरको क्याफेमा बसेर चिया/चुरोट तान्दै मलाई गाली गरी रहदा म फिल्डमा दिनरात नभनी काम गरि रहेकोछु, दु:ख र पिडा हामी भोग्नेलाई थाहाछ। तँ खातेहरुले भुके जस्तो सजिलो छैन 40° घाममा बसेर सेवाप्रवाह गर्न। बुझिस मुजी 😡😡😡
His friend from upstream who called him to warn him about the flash floods and his quick thinking and decisive leadership saved the lives of everyone. He basically saved a generation of Nepalese 🙏
मुख छाड्न जानेका ४ जना अनुभवी कामदार चाहिएको छ।
योज्ञता केही चाहिदैन, मुख छाड्दै आउने घन्टे र मण्डलेहरूलाई मुख छाडेर तह लाउन सके पुग्छ।।
काठमाडौमा खान बस्न र उचित तलवको व्यवस्था छ।