कम्युनिस्ट पार्टी प्रवेश गर्न ढोकामा कुरिरहेका व्यापारीहरूको लस्कर !!!!!!!! 😳😳😳😳
निष्कर्ष सरल छ: या ती व्यापारी होइनन्, या त त्यो पार्टी कम्युनिस्ट पार्टी होइन।
#हैट
@ThapajiSurya यहाँहरुको प्रतिशोधको राजनीतिले कम्युनिष्ट पार्टी धुलोपिठो हुँदैछ । को ठीक को बेठीक छोडौं, यस्तो सोचाइ टेबुलमा राखे हुन्छ, ट्वीटरमा यी नाटक र नौटंकीको जरूरत हुँदैन । जनतालाई उत्ताउलो बनाउनमा यहाँहरु पनि कम जिम्मेवार हुनुहुन्न !
@Jeebanrawal1 सौरभले भारतसँग युद्ध लड्ने कुरा पनि गरेका थिए । मार्क्सलाई त कुन्नि के ट्वाक सँग तुलना पनि गरेका थिए । देवत्वकरण विभिन्न रूपमा आउँदा रहेछन् ।
रघुजी पन्तकाे काेमल अाेलीकाे शरीरमाथिकाे नरीद्वेषी टिप्पणी निःसन्देह निन्दनीय छ।तर काेमल अाेलीमात्र हाेइन,वामदेव गाैतम,नारायणकाजी श्रेष्ठ,दीनानाथ शर्मा,रामनारायण बिडारी अादि कुन याेग्यता,नैतिकता र विधिका अाधारमा राष्ट्रिय सभाका सदस्य बनेका हुन् भनी साेध्नचैँ पाइन्छ है,मान्यवर।
वीर अस्पताल मा इन्डोस्कपी बिग्रेको १० दिन भयो। ERCP गर्न एउटा फ्लुरो मसिन नभएर सुविधा रोकिएको १ वर्ष भयो।बिग्रेका मसिन समय मा मर्मत नहुना ले धेरै सेवा ग्राही ले दुख्ख पाइरहेका छन्।
@Drsudhamshu फरेन्सिक साकियाट्रिसिटको एसेसमेन्ट बिना कुनैपनि हत्यारा समाजमा
फर्काउनु हुन्न ,के था सेरियल किलरको मानशिकतापो छकि ? धेरै देशमा
यो बिषयको सहयोग लियेर मात्र छाडने नछाडने निर्णय लिइन्छ ।
@Nirmaladhakal44 चिच्याएर अभियन्ता बनिँदैन । यी मार्का कानुन हातमा लिने खालका बन्न धेरै समय लाग्दैन । अभियन्ताहरु सभ्य हुनैपर्छ र डन बन्ने छुट कसैलाई हुनु हुँदैन ।
तिमी ओलि समर्थक हौ त्यसैले बलात्कार बढ्यो भन्दा सरकारको बिरोध गरेको ठान्छौ र जाइलाग्छौ। महिलाहरु समाजमा कति कठिन जीवन बाचिरहेछन्न्।मैले घरबाट निस्किएपछि महशुस गर्ने पलपलको असुरक्षा कम हुने ग्यारेन्टी गरिदेउ तिम्रो सुशासन दिने नेताको पुजा गरिदिन्छु।
अन्य अपराधका घटनामा अपराधि समात्न निकै चुस्त देखिएको नेपाल प्रहरी बलत्कार र हत्या जस्तो नृसंस अपराधका घटनामा किन असफल? बैतडीमा एक किशोरी भागरथी भट्टको बलात्कार र हत्याको दुखद खबरले समाज फेरी त्रसित बनेको छ। खबरदार सरकार! निर्मला पन्त प्रकरण नदोहोरियोस्। अपराधी तु पक्राउ परोस्।