जिम्मेवार को जनता कि नेता?
भोट दिनेबेला चुटकिला, व्यंग्य र दोशारपण गर्दा तालि पिटने हामि नै हैन र? अहिले देश लुटे भ्रष्टाचार गरे भनेर केही अर्थ छर ....अझै पनि सचेत देशभक्त नागरिक हौ भने कुशासनको विरुद्ध आवाज उठाऔ। पुरातनवादी भएर हैन तटस्थबादी भएर.....
रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ।
यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु। सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ।
नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं ���वै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा वसोवास ��र्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपील गर्दछु।
Tus lágrimas son las nuestras, Capitán 👑🇦🇷
Nos diste las alegrías más grandes de nuestras vidas. Gracias por la entrega, por la magia y por dar la vida hasta el último segundo 🙌
¡Te amamos para siempre, Leo! 🩵🤍
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो।
यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त ��र्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
यससँगै सबैमा एउटा विनम्र अनुरोध छ।
यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।
यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ���ाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।
हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?
यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
१७ अर्ब ५४ करोड ५० लाख वैदेशिक ऋणको ब्याज बुझाउन छ���ट्याइएको छ व्यापारील छलेको कर र नेताले गैर कानुनी रुपमा लिएको साढे २२ अर्ब अशुल्ने कुरै छैन... https://t.co/CyNEt3Vwuk
बजेट बारे
कर्मचारीहरुको तलब र भत्ता बृद्धि बाहेक जनता र राष्ट्रको लागि समग्रमा बजेट सैद्धान्तिक, भावनात्मक, पुरातन र अपूर्ण आयो।
सैद्धिन्तिक र भावनात्मक नेपाली र अंग्रेजी शब्दजालमा रुमलिएको मात्रै देखियो।
डेडलाइन सहितको प्रष्ट कार्यक्रमिक र ब्यबहारिक आएन। पुरा��ै प्रतिबद्धताहरुलाई दोहोर्याउदै गर्नेछु, गरिनेछ, गर्दै जानेछु, तर कसरि? प्रष्ट छैन।
बजेटमा नयाँ केही छैन, पुरानै कुराहरुको सैद्धिन्तिक निरन्तरता छ। उल्लेख डिपार्चर केही देखिएन। बजेटले शिथिल अर्थतन्त्र उकास्ने त्यस्तो केही ल्याउन सकेन, फलतः अर्थतन्त्रको शिथिलता कामयै हुने देखिन्छ।
सुदूर पश्चिम त पुरै ठगिएको देखियो।
बजेटको स्वदेशी श्रोतहरु न्यून भएकोले बजेट रकमको जोहो गर्न लि���े रिणको घोषणाले रिणको भार मात्रै थपिने भएको छ।
स्वर्णिम वाग्लेको बिज्ञता होला, तर बजेटमा त्यो बिज्ञता ब्यबहारमा ��ेखिएन।
बिश्वास त जे पनि गर्न पाइयो।
समयले सबै कुरा प्रष्ट्याउने नै छ।
जय नेपाल
��ेपाली समाजले धेरै कुरा छिट्टै बिर्सने गर्छ। तर गम्भीर घटनामा जवाफदेहिता भएन भने गलत अभ्यास दोहोरिरहन्छ। त्यसैले भदौं २३ को बारेमा बिस्तृत कुरा समेटीयो तर २४ गते देशमा के भएको थियो भन्ने सत्य नागरिकले थाहा पाउनै पर्छ।
बालेन सर, तपाईको डोजरले घर मात्रै कि मानवीय संवेदना ���नि भत्काएको हो?
तपाईं एउटा जनप्रतिनिधि हुनुभन्दा अगाडि कसैको छोरा र बुबा पनि होनी, हैन र? तपाईंभित्र पनि दया, माया र प्रेम हुनुपर्ने हो। ईन्द्रबहादुर राई पनि कसैका बुबा थिए र रविन तामाङ पनि कसैका छोरा; उनीहरूको पनि तपाईंको ज���्तै एउटा संसार र परिवार थियो। अल्ली पहिले कुनै एक शनिबारको दिन तपाईंको परिवारका सदस्यलाई ट्राफिक प्रहरीले शनिबारको दिन सरकारी गाडीमा रोकेको बेला तपाईंले सिंहदरबार आगो लगाइदिन्छु भन्नुभयो… तर यी गरिब निमुखा मानिसहरूको त परिवार नै राज्यले खोसिदियो, गरिब र निमुखा मानिसहरूको सिङ्गो ओत नै खोसिदियो, @ShahBalen सर- आफ्नो परिवार सडकमा पछारिँदा उनीहरूले चाहिँ अब के गर्ने होला?
जनताले तपाईंलाई प���ँच वर्षका लागि देशको बागडोर सुम्पिनुको अर्थ गाउँ-सहरहरु सुन्दर बनाउनु पक्कै हो, तर के त्यो म्यान्डेटले विना विकल्प र विना मानवीय संवेदनशीलता गरिबको उठिबास लगाउने अधिकार दिन्छ? विकास मानिसका लागि हुनुपर्छ, मानिसको लासमाथि ठडिएको संरचनाले कहिल्यै समृद्धि झल्काउँदैन। अस्ति भर्खरै ७६ जना निमुखा जनताले ज्यान���ो आहुति दिएर तपाईंलाई यो शक्ति र स्थानमा पुर्याएका हुन्, तर के अझै कयौँ शवहरू नझुन्डिएसम्म यो राज्यलाई आत्मसन्तुष्टि नमिल्ने हो?
एउटा सामान्य ट्राफिक चेकिङमा सिंहदरबार जलाउन खोज्ने तपाईंको आक्रोश र गरिबको घर भत्किँदा देखिने तपाईंको मौनताबीचको खाडल निकै डरलाग्दो छ। आखिर मानव जीवनको मूल्य यति सस्तो कहिलेदेखि भयो? सहर चम्काउने नाममा नागरिकको जीवन अँध्यारोमा धकेल्ने अधिकार तपाईंल��ई कसले दियो?
Slow down !
मैले यो हदसम्मको “एक्सन” सोचेको थिइनँ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र विभिन्न शैक्षिक निकायका सबै वरिष्ठ पदाधिकारी हटाउने कदम सुधारको नाममा नै गरिएको भए पनि सामूहिक रूपमा यो स्तरमा पदमुक्त गर्नुले विश्वविद्यालयको स्वायत्तता, विधिको शासन, प्राकृतिक न्याय र संस्थागत स्थायित्वमाथि प्रश्न उठाउँछ। रोगभन्दा इलाजसँग डराउनुपर्ने अवस्था हुनु हुँदैन। यस्तो निर्णय संसद्मा राम्रो छलफल गरेर गर्नुभन्दा अध्यादेशमार्फत गर्नु अझ संवेदनशील हुन्छ किनकि यसले भविष्यमा जुनसुकै सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक रूपमा नियन्त्रण गर्ने खतरनाक नजिर बसाल्न सक्छ। त्यसैले सुधार आवश्यक भए पनि त्यो स्पष्ट मा��दण्ड, स्वतन्त्र मूल्यांकन, चरणबद्ध प्रक्रिया र संसदीय सुपरिवेक्षणमार्फत हुनु दिगो हुन्छ।
https://t.co/mF0ewcnM1i
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूप���ा उपयोग गरौँ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने ��ार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।
जय नेपाल!
The Supreme Court has done what was legally expected of it. This is a moment to emphasize unity and consolidation in Nepali Congress, rather than framing it as a win or a loss.
https://t.co/ZhjplELZfd
ढोकामा बीपीको फोटो राखेर दाइ-भाउजूले कोठामा चलाएको असुली धन्दा अन्तत हारेछ। गज्जब भएछ। रूख सानै भए पनि अब पालुवा पलाओस् र हुर्कियोस्! एउटा संघीय सरकारमा नभए पनि ४सय हाराहारीको सरकारमा आफ्नो सुधार देखाओस्! नसुध्री अब त सुख्खै छैन। अझ पनि ल्या���ल्याङ हो भने दललाई पशुपतीमा सेलाओस्!🙏
नेपाली कांग्रेसलाई विनिर्माण गर्ने कि विघटन? भारतीय कांग्रेस बनाउने कि बेलायतको नयाँ लेबर पार्टि? आजको यक्ष प्रश्न यही हो। सभापति गगन थापाले टोनी ब्लेयरले नयाँ लेबर पार्टि बनाए जस्तै कांग्रेसलाई पनि नयाँ कांग्रेस बनाउन सक्ने ल्याकत राख्दछन्। @GejaWagle https://t.co/7uA4JzsyZv
मुर्खको शिरमा पर्नुअघि नै ज्ञानले हजारौंपटक आत्महत्या गरिसक्छ !
विद्याले मानिसलाई यति जल्लाद पनि नबनाओस् कि मानिसलाई शिक्षा प्रणालीप्रति नै विश्वास उठोस् ।
@Sadiksha_karki_ यो चैँ मलाई गैरकानुनी लाग्यो। कुनै बैंकमा निष्क��य खाता भएर समस्या भएको हो भने KYC भरेकाले राष्ट्र बैंकसँग सकृय खाता कुन बैंकमा छ भन्ने जानकारी हुनाले उतै पठाइदिए बेस्। बैंकमा निष्कृय रहे पैसो, बाँझो रहे जमिन वा गहना नलगाए सुन: यो जनताको सम्पति 'पच् पार्दिने' तरिका कानुनी लागेन।🙏
पहिले, एउटा नेकपा विभाजित भएर तीनवटा दल (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल समुह) बनेजस्तै अहिले काँग्रेस विभाजित हुँदा पनि तीन चिरा बन्ने लक्षण देखियो।
नेपाली काँग्रेस (गगन थापा), भ्रष्ट काँग्रेस (शेरबहादुर समुह) र छरपष्ट काँग्रेस (शेखर कोइराला) समुह।😂🤣
हिजो महिलाले बोल्दा पोथी बासेको सुहाउँदैन भन्थे।आजभोलि महिलाले बोल्यो,लेख्यो की बलात्कार गर्दिन्छु,बलात्कार त यसको पो हुनुपर्ने,माल,फलानोको कान्छी बुडी,भालू भन्न थालिएछ!के सरकारको समर्थकले बोली निषेध गर्न महिला माथि मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोजेका हुन्?
@thapagk challenge :
हेर भाइ, तिम्रो हातमा राज्यसत्ता छ। किताब जस्तै मेरो जीवन खुल्ला छ। एउट सामान्य नागरिकले जे बेहोर्नु पर्छ, त्यो म तयार छु। I don't care. I am not bothered.
तर तिमीहरु जो-जो गल्ती ��रेका छौ र यसलाई डर देखाएर प्रश्न गर्न डराउँछ भन्ने लाग्छ भने You are wrong.