क्रोएसियाको जस्तो राष्ट्रपति भईदिएको भए भनेर आशा गर्नत जनता पनि क्रोएसियाको जस्तो विवेकी र सचेत हुनुपर्यो नि !
जो-भ्रष्टचारी छन्,जसको विगत राम्रो छैन,जो फटाहा,जाली,शोसक छ चिन्दाचिन्दै-जान्दाजान्दै पनि त्यस्तालाई भोट हाल्ने। अनि चाहियो क्रोएसियाको जस्तै राष्ट्रपति ?😈😈
सबै भाले हुन खोज्छन बिदेश मा बसेर free को wifi बाट नेट चलाउने आतङ्कारीहरु नेपाल बसेर डाटा हाली नेट चलाउनु को पिडा कति हुन्छ म सोझो लाई मात्रै थाहा छ ।😂
श्रजका अाफ्ना हरेक श्रिजनामा छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेको हुन्छ सबै श्रिजना श्रजका भोगाइ हुदैनन् भोगेका हरेक क्रियाकलाप शब्दमा सम्मेट्न पनि सक्दैन। श्रजक त केबल भावानामा डुबेर शब्द भित्र हराउँछ !!
३ हप्ता पनि नटिक्ने कालो पत्रे सडकमा आफै पुगेर हेर्दा तीन छक्क परे। चपरा जसरी पक्पकी उप्किएको पिचले देखाउछ कतिले कमिसन घिचेर त्यस्तो सडक बनाएछन। झमझम पानी पर्दा पर्दै पिच गरेर मरेका रैछन अनि के टिक्थ्यो। आज रक्षा नेपालकी मेनुका थापासङ पनि कुरा गरेका छौ।
https://t.co/lSMyBeCCab