Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
समिप पोख्रेल
@pokherelrudra55
जती सुकै सिद्धानत र आदर्शका कुरा गरे नि पैडी खेल्न स्वयम पोखरीमा हाम फाल्नु पर्छ !
बुटवल
Joined July 2015
1.4K
Following
848
Followers
302
Posts
Pinned Tweet
समिप पोख्रेल
@pokherelrudra55
over 10 years ago
यो देशमा नेताको मात्र योगदान छैन,गरीब जनताको रगत र पसिनाले चलाएको र बचाएको देश हो । जय जनता
समिप पोख्रेल
@pokherelrudra55
about 8 years ago
कुनै केटीको फोटाेमा १०० लाईक र केटाको फोटाेमा ३० लाईक ��उनु बराबर जस्तै हो, किनकी केटीहरुको दुई-तिहाइ भन्दा बढी लाईक त उनिहरुको जवानी र तस्बिरको कारणले बढ्ने गर्छ।रेन्त
pokherelrudra55
retweeted
𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰
@koirala_suru
over 9 years ago
होटेलमा गएर आधी घन्टा मेनु हेरे पनि चाउमिन र म:म नै रोजे जस्तै भो स्थानीय चुनाब ।अर्को नयाँ पाटि अगाडि आउला जस्तो मलाई लागेन।
pokherelrudra55
retweeted
दिपक
@deepakvai63
over 10 years ago
१०० को तरकारी काट्ने बित्तिकै सकिन्छ ५० को दाल चाट्ने बित्तिकै सकिन्छ महँगी ले केही छोइसक्नु छैन अचेल १००० को नोट साट्ने बित्तिकै सकिन्छ😀😁
Who to follow
पेस्टी👁️💕
@chanKhe_ba
सोचेर लेख्छु ल🤟
नेपाली मन
@Ka4uKaa
⚽️⚽️
amrit ghimire
@Amrit52Amrit
जति नै जिन्दगी सज्जन बनेर जिए पनि आखिर सधै पागल हुनेहरू मात्र खुशी देखिन्छन् ।
समिप पोख्रेल
@pokherelrudra55
over 9 years ago
कुनै दिन ��ेपालमा सुनको भाउ ।
pokherelrudra55
retweeted
समिप पोख्रेल
@pokherelrudra55
almost 10 years ago
नखुलेको आकाश खुलेर आयो । दिनभरी बन्द गर्दै भोकै पेट डुलेर आयो । चारै तिर जनमानस देख्दा । यो मेरो छाती गर्वले फुलिएर आयो । रुपन्देही_बन्द …
pokherelrudra55
retweeted
👉चालको तेश्रो नियम👈
@ThirdThink
over 9 years ago
हामिलाइ ठुला ठुला गफ लडाउने तर सिन्को नभाँच्नेहरु हैन जतिसुकै सानो भएपनी बोलेको कुरो फत्ते गरेर देखाउने शासन चाहिएको छ...
समिप पोख्रेल
@pokherelrudra55
almost 10 years ago
नखुलेको आकाश खुलेर आयो । दिनभरी बन्द गर्दै भोकै पेट डुलेर आयो । चारै तिर जनमानस देख्दा । यो मेरो छाती गर्वले फुलिएर आयो । रुपन्देही_बन्द …
pokherelrudra55
retweeted
चिम्से अ〜जे
@ajayRAI__
over 10 years ago
शारिरिक सम्पर्कको लागि एक अर्काको लुगा खोलि दिने पति पत्नीले सम्पर्क पछि आ आफ्नो लुगा आफै लगाउछन् मतलबी दुनियाँ सबै लाई आफ्नो काम सँग मतलब छ
pokherelrudra55
retweeted
Baburam Bhattarai
@brb1954
almost 10 years ago
संविधान संशोधनको कुरा गर्दा नेपालको सवभन्दा उत्पीडित थारू जातिको घनत्व भएको कैलालीको विषय ओझेलमा नपरोस्!नबोल्नेको चामल नबिक्ने नहोस्!
pokherelrudra55
retweeted
NagarikNews
@nagarik_news
almost 10 years ago
·
Nepal
अङ्गीकृतलाई राज्यको मुख��य पद दिने प्रस्तावको विरोध https://t.co/AsPn2tD34B
समिप पोख्रेल
@pokherelrudra55
almost 10 years ago
मान्छे को उमेर लाई भन्दा पनि व्यबहार लाई नमस्कार गर्न सिकौ।
समिप पोख्रेल
@pokherelrudra55
about 10 years ago
मेहेनत जति गरे पनि भाग्यमा नभए पछि पैताला हत्केला मा उठेका ठेला पनि घाउ बनि बिझाउदो रैछ ।
समिप पोख्रेल
@pokherelrudra55
about 10 years ago
प्रचण्ड पत्नीलाई के को गन्ध आएछ नाकनै छोप्नै पर्ने ?
समिप पोख्रेल
@pokherelrudra55
about 10 years ago
बर्त पनि अनसन जस्तै हो आफ्नो माग पुरा गर्न कै लागी बस्ने गर्छ्न । उनका माग पुरा हुन्छ्न वा हुदैन त्यो त भगवानले नै जानुन ।
समिप पोख्रेल
@pokherelrudra55
about 10 years ago
#sad_news
अर्घाखाँचीमा जिप दुर्घटना मुत्यु हुनेको संख्या १0 पुग्यो । थप विबरण आउन बाकि ।
pokherelrudra55
retweeted
फूल बहादुर
@iwant_u344
over 10 years ago
🌹जुठो खादैमा माया बढने भये🌹 ती सडक बालबालिका का नाम नि खाते हुदैन थियो होला
pokherelrudra55
retweeted
D Anjan
@D__anjan
about 11 years ago
संसारकै सबैभन्दा भाग्यमानी बाबुआमा त्यी हुन् जस्ले पहिलो पाइला चाल्न सीकाउदा समाएका हातहरु आफुले अन्तीम पाइला चाल्दा सम्म समाउन पाउछन् ✌✌
समिप पोख्रेल
@pokherelrudra55
about 10 years ago
भारत ��ग जोडिएका नेपालका प्रत्येक सिमानामा रेखी बाध्नु परेयो कतै रक्षा पो हुन्छ कि ?
pokherelrudra55
retweeted
Sushil Sharma
@sushilshrma
about 10 years ago
००७:प्रजातन्त्र चाहियो ०१७:निर्दल चाहियो ०४७:बहुदल चाहियो ०६३:गणतन्त्र चाहियो ०७३:प्रत्यक्ष कार्यकारी चाहियो # नाच्न नजान्ने आँगन टेढो
pokherelrudra55
retweeted
समिप पोख्रेल
@pokherelrudra55
about 10 years ago
ए सरकार दुई श्रिमती हुने श्रिमानले बिदेशबाट नेपाल फर्किदा दुई जोडि ब्रा पेन्टि लियर जान पाऊछ कि नाई ? # एयरपोर्टभन्सारको_युवा_लुट्ने निति
Last Seen Users on Sotwe
KLARA DEVINE
Seen from
Belgium
Kaamarani
Seen from
India
تبادل زوجات صنعاء
Seen from
Ireland
massive dick
Seen from
Pakistan
Halu🔞Inner
Seen from
United States
IG: @PersianWolf2.0 NYC 9/25-29 Miami 10/16-20
Seen from
United States
Gattouz
Seen from
Indonesia
ometv_jackpot#156
Seen from
Thailand
방귀녀
嶋
Seen from
United States
Trends for you
1
Jack Smith
Under 10K tweets
2
Schmitt
Under 10K tweets
3
Keenum
Under 10K tweets
4
Good Wednesday
Under 10K tweets
5
Yankees
Under 10K tweets
6
#dwts
Under 10K tweets
7
Cubs
Under 10K tweets
8
Eagles
Under 10K tweets
9
Cornell
Under 10K tweets
10
Austin Riley
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫