माघ १९, २०६१ मा के भएको थियो भन्ने ऐतिहासिक संवादको अंश...
मेरा कुरा-
... बिदा पाएर पलाएको खुसी एक्कासि चिसो मनमा परिणत भयो। भयमा परिणत भयो।
त्यो चिसो आजसम्म गएको छैन। त्यो डर-भय आज पनि कायम छ।
पूरा कुरा- https://t.co/PT3ul6RNSz
( भिडियो- सामाजिक सञ्जालबाट )
७७ वटा सिडिओले चढेको गाडीको कुनै चर्चा हुँदैन, ७ वटा मुख्यमन्त्री चढेको गाडीको ठूलै हल्ला गरिन्छ।
संघियतालाई किन कुन उदेश्यले बदनाम गरिंदै छ ?
संघियता महङ्गो छैन।
पूरा लेख- https://t.co/z4m8H3v0MT
कोरोना विरुद्ध काम गर्नुपर्नेमा उखान हालेर बस्ने सत्ताधारीको चाकडी, कोरोना भ्रम हो भन्नेलाई अन्तर्वार्ता गराएर मानिसमा भ्रम वितरण गराएर तपाईं र तपाईंको अन्नपूर्णले यो दस हजारमा कति मानिसको ज्यान लिन भूमिका खेल्यो टीकारामजी ?
कति सरहरु क्रान्ती भएको हो मान्नै तयार हुनुहुन्न। समस्या त्यहीँ हो। बिग्रेको कुरा भए क्रान्ती गर्नुस न। जनता तपाईँहरुले भन्ने जति मुर्ख पनि छैन के। कलंकी त कट्नुस।
ओ जनमतसंग्रहको माग गर्ने मित्रहरू!
फ्रान्सेली राज्यक्रान्ती, भारतीय स्वतन्त्रता सङ्ग्राम, चीनको क्रान्ती, अमेरिकी स्वतन्त्रता सङ्ग्राम पछि सम्वन्धित देशमा जे- जति आमूल परिवर्तन भए, कहाँ जनमतसंग्रह भयो ? क्रान्तिले पुराना कुरा मिल्काउँछ र नयाँ बनाउँछ ! यति बुझम्, अगाडि बढम् !!