हल र गोरुको सम्बन्ध यस्तो अन्योन्याश्रीत छ कि अलिकति तादम्यता नमिल्ने हो भने केवल दु:ख मात्र हो। १ हलि, १ हलो र १ हल गोरु ।। हलि र हलो जति बढाउँदा पनि उहि गोरुले दिने रीजल्ट त उहि नै आउने न हो ।
@123Srizuu हैन कानको भित्ता भत्काएर नयाँ Mall बनाउने तयारी छ कि जस्तो छ!😁 मेरो त झन एउटा कानले डोजर चलाउँछ, अर्कोले Ambulance को सायरन! शरीर त पुरै ट्राफिक जाम 🚑🚦के भाको हो खै😫😫
कतै काम गर्नु हुन्छ, काम नसकिएकोले चिन्तित हुनुहुन्छ भने अब छोड्दिनुस चिन्ता लिन, काम सकिएको दिन त तपाईंको औचित्य नै हुँदैन । तेसैले निस्फिक्री काम गर्नुस ।