तिमी बुझ्छौ र?
म कसरी भनौं म शून्य हुँ भनेर
तिमी अंक भएकै कारण हजार भयौ
म शून्य थिए,
तिमीलाई हजार बनाएर सकिए
तिमी हजार भएर हजारौंकी भएछौ
म शून्य भएकै कारण, तिमी हजार भएछौ
#शुभरात्री🙏😐️
हुन्छ (केटाकाे केटि र केटिकाे केटा साथी)
अनि जिबनमा एउटा नया सम्बन्ध(जिबनसाथी)काे लागि पुरानाे सा��ीहरुलार्इ भुल्��ु गलत हाे तर जाे सग जिबनसगै काट्ने भनि बचन लिएर फेरि कुनै साथीसँग अाफ्नाे जिबन साथीलाइ ठेस पुग्ने गरि असहज तरिकाले दाेस्ती गर्छ भने
हजुरहरु के गर्नु हुन्थ्याे???