More than Nrs 6.7 Crores have been collected in Save Siyona Shrestha Fund, according to the family. She is 13 months old baby with a rare disease called Spinal Muscular Atrophy and requires more than Nrs. 20 Crores for treatment. #ThankYouAll
“जो व्यक्ति सधैं मुस्कुराइरहन्छ त्यसको अर्थ
उसलाई समस्या नै छैन भन्ने होइन,
बरु ऊसँग परि आएका समस्यासँग
लड्ने क्षमता छ..”
त्यस्तै हँसिला लाग्थे सुशान्त सिंह
तर लाग्छ हाँस्दाहाँस्दै थाके अनि विलिन बनिदिए..
आफ्नो मानसिक स्वास्थ्यको ख्याल गरौं है।
The world needs more kindness ❤️