खोजेकै यस्तै त हो अब बल्ल पो रामराज्य सुरु हुन्छ त। सरकारी कार्यालयका कामकाज पनि पहिला कै स्थिती फर्कन पर्छ, लाइसेन्स छपाई ५ ७ बर्षमा हुनुपर्छ, मजाले जसले जति चाह्यो घुस खान पाउन पर्छ, सुकुम्बासी बनेर सरकारी जमिन हडप्न पाउन पर्छ, ठेकेदारले कुनै पनि ठेक्का बर्षौं झुलाउने, दिपक भट्ट जस्ताले देशको अर्थतन्त्र खोक्रो बनाउन पाउन पर्छ, त्यो नहुने बेलासम्म एमाले काँग्रेस चुप बस्नु हुन्न
आर्थिक वर्ष २०८३/८४ को नयाँ मौद्रिक नीतिले सेयर बजार (NEPSE) का लगानीकर्ताहरूलाई उत्साहित बनाउने गरी केही ऐतिहासिक र सकारात्मक व्यवस्थाहरू ल्याएको छ। लामो समयदेखि लगानीकर्ताहरूले माग गर्दै आएका नीतिगत गाँठोहरूलाई यसपटक राष्ट्र बैंकले फुकाएको छ। https://t.co/4bK3SNawGG
र राज्य emotional हुनु हुँदैन है। कानुन पालना गराउने राज्य धेरैलाई क्रुर देखिन सक्छ। आजसम्म loophole मा खेल्ने, भनसुनमा चल्ने बानी परेकाहरूलाई यो अचम्म लाग्न सक्छ। तर कानुन यही हो - कानुनले को गरिब, को धनी भनेर चिन्दैन। कसले रोयो, कसले हाँस्यो भनेर हेर्दैन !
र राज्य emotional हुनु हुँदैन है। कानुन पालना गराउने राज्य धेरैलाई क्रुर देखिन सक्छ। आजसम्म loophole मा खेल्ने, भनसुनमा चल्ने बानी परेकाहरूलाई यो अचम्म लाग्न सक्छ। तर कानुन यही हो - कानुनले को गरिब, को धनी भनेर चिन्दैन। कसले रोयो, कसले हाँस्यो भनेर हेर्दैन ! सामाजिक सञ्जालमा आफुलाई Extra देखाउन नानाथरी Drama गर्न पर्दैन । कठै लागे आफ्ना सम्पति देउ 😉🙏
काईते र खुराफाती भाषण गर्दै ३५ वर्ष सम्म आलोपालो गरि गरि , भागवण्डा लगाई लगाई चौतर्फि देश चुसेउ डाका,
नयां जनादेश प्राप्त सरकार बनेर काम गर्न थालेको एक महिना वित्न नपाउँदै तिम्रा निधारमा पसिना किन आएको? ओठतालु किन सुक्या.?
यति छिट्टै हनुमान र झोलेहरु उतारेर आन्दोलन सुरु...?🤔

गगन जी शुरू शुरूमा मैले पनि ठुलो विरोध गरेको थिए तर अहिले ठिक रहेछ,लाग्यो।
म पनि निकुंज भ्रमणमा छु,केहि दिन अघि चितवन निकुंज त्रिवेणी क्षेत्र पुगेको थिए।
त्यहा घुम्दै जादा छोटी भन्सार तिर पुगे।
गफै गफमा ,यहि १०० रूपिया वाला कुरा निस्कियो ।
पहिले पहिले मुस्किलले भंसार उठ्ने ठाउमा,यो पटक २४ दिनमा, ६ लाख भंसार उठाएछ।
मतलव देशलाई फाईदा नै देखे।
कुरा १० रूपियाको बिस्कुटको हैन रहेछ,
कुरा तपाईहरू जस्तो भढुवाहरूले राजिनति गरेर बिगारेको रहेछ ।
हुदा हुदा mofa भारतले पनि,यो नियम अहिलेको हैन,पहिला देखि हो अहिले implementationगरेको हो,यसमा दु:ख मान्नु हुदैन भनेर सचिव स्तरिय विज्ञप्ती नै निकालेको छ ।
त्यो मजदुरलाई,१० रूपियाको विस्कुट उतै खाउ भन्नुस या १० रूपियामा भंसार कसले लिन्छ पत्रकारलाई खबर गरेर भिडियो बनाउन भन्नुहोस नत्र अब यो देशमा बालेन सरकार ठिक ट्रयाकमा छ भन्न जनताले बुझिसके।
म एउटा राजावादी ,वालेनको विरोध गर्थे ,घंटी विरोध गर्थे।तर आज बालेन देशहितमा छ जस्तो महसुस हुन्छ।
तपाईहरू जस्ता भढुवा नेताको अब उदय हुदैन।
नेपाली जनता नेता छान्नसक्ने अब ल्याकत राख्दछ।
जय नेपाल।
२०४६ सालपछि कसले कतिपटक सरकारको नेतृत्व गरे ?
🔥नेपाली कांग्रेस– ९ पटक
🔥नेकपा एमाले- ६ पटक
🔥नेकपा माओवादी केन्द्र- ४ पटक
यिनले देशलाई कहाँ पुर्याए ?
आम नबजवान युवाहरु के देशमा बस्ने स्थीति बन्यो त ?
आफैँ मुल्यांकन गर्नुहोस ।

जनता जान्न चाहन्छन् - तिमीलाई ठग भन्न पाइन्छ कि पाईंदैन😜 ?
******
२०६२ आश्विनपछि भाडा नतिरी भृकुटीमण्डपका स्टल कब्जा गरी बसेका अगुवा🫣(ठग ?)हरुले भाडावापत् तिर्न बाँकी रकम !
******
१. उपभोक्ता मंच नेपाल -स्टल नं. १ र २
रु. ४५,५७९,०७/-
२. नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा-स्टल नं. ७
रु. ३३,०७,४२१/-
३. रिपोर्टर्स क्लब नेपाल-स्टल नं. २२
रु. ६३,४०,९०१/-
+++ अन्य समेत करिब १० करोड !
******
यस्तो स्पष्ट अनियमितता बाहिर ल्याएर डनहरुको दादागिरीमाथि घन प्रहार गर्ने “बालेन सरकार” सही ट्र्याकमै छ भनेर विश्वास गरौं 👏✍️।
******
जनता जान्न चाहन्छन् - उपभोक्ता मंच नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं र रिपोर्टर्स क्लब नेपल लालाई ठग भन्न पाइने कि नपाइने 🤔😜😂?
अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन ? दोषी जो कोही भए पनि कानुनको दायरामा आउँछ कि आउँदैन ? मिडिया विज्ञापनको डरभन्दा माथि उठेर प्रश्न सोध्छ कि चुप लागेर बस्छ ? यी प्रश्नहरू म स्वयं र म आबद्ध दैनिकीमाथि पनि हो । यो प्रश्न मेरो मात्र हैन समाजको पनि हाे । https://t.co/h8Dj2A5GLt
पहिले–पहिले प्रधानमन्त्री बन्नासाथ कूटनीतिज्ञहरूसँग एक्ला–एक्लै भेट्ने र शुभकामना आदानप्रदान गर्ने चलन थियो।
तर आज, यतिका सुप्रिम शक्तिहरूलाई एउटै ठाउँमा- त्यो पनि पहिलो शिष्टाचार भेटघाटमै!!
पावर कुर्सीमा होइन, इमान्दारितामा हुन्छ।
ग्रेट बालेन 🔥

जसको पार्टी अध्यक्षले महाकाली देखि टनकपुर बेच्यो उहीँ थाङ्ने एमालेको लठुवाहरु ईरानी जनतालाई देखाएर नेपाली भेडाहरुले देखुन देश प्रेम के हो,राष्ट्र र राष्ट्रियता के हो,सार्वभौमसत्ता के हो पो भन्दै छन् ओहो ताप्केहरुको राष्ट्रवाद पनि बडो अचम्मको छ।