महारानीतुल्य राष्ट्रपति विद्याद्वारा सुनामीमा धेरै जनकाे ज्यान गएकाेमा इन्डाेनेसियालाई बधाई बक्स भएछ।राष्ट्रकाे घाेर बेइजती हुने यस्ताे क्रूर सन्देश जारी गरिँदा राष्ट्रपतिकाे सल्लाहकार नामक झुण्ड के गाँजा-भाङ-धतुराेमा लठ्ठ थियाे?कि विना काम तलब-भत्ता-सुबिधाकाे अानन्दमय नशामा?
“Let us rise up and be thankful, for if we didn’t learn a lot today, at least we learned a little, and if we didn’t learn a little, at least we didn’t get sick, and if we got sick, at least we didn’t die; so let us all be thankful.”
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
@saursigd@IamSandeep25@binodsum@paras77 Yes really he need to learn from senior player,not only this what he did in hotel in canada to other country's senior associate player also wrong .control on your attitude @IamSandeep25 , I don't care about your block .still I love your game but not your attitude and personality
One tweet and get block from @IamSandeep25 ,that's totally prove his attitude and personality . player who can't face criticise tgen he will not be a greatest player ,and my criticise is right what he did during ppl match in Pokhara .
Happy Diwali to each and everyone. May this Diwali bring a new light into our lives . And I would like to thank all my fans for waiting soo long for an announcement... will make an official one in a few days . Thank you all for being so concerned & loving.
छूट्नै नसकिने यादको यो कस्तो जेल भो माया
बरै! रेफ्री नहूने बिना नियम कै खेल भो माया
चोखो प्रेम बिक्दैन भन्थेँ खै प्रयणका पूजारीहरु
हैट!खूल्ला ब्यापारको पर्चेज अनी सेल भो माया
कठै!मरूभूमिमा नाङ्गो पाऊयात्रा गर्नू रहेछ पिरती
बिश्वासको पूरै खडेरी साह्रै नै जालझेल भो माया
के दुरसंचार,विद्युत,खानेपानी,दुग्ध डेरि, रेमिटेन्स,केबल एसोसियसन बैँक तथा बित्तियसंस्था आदि जस्ता जनता सङ्ग प्रत्यक्ष सरोकार राख्ने संघ संस्थाहरु हाम्रो हो? यदि हो भने नाफा मुखी मत्रै भएर चलेका छ कि सुबिधामुखी पनि बनेका छन?यदि बनेकै छन भने खै त दशै बिशेष छुट सुबिधा का योजनाहरु!
विस्वास !!
के हुन्छ...?!
संगै सुत्ने श्रीमतीले
‘म तपाइँ बाट असुरक्षित छु’ भनिन् भने ?!
के हुन्छ...?!
निधारमा टिका टाँसिदिंदा टाँसिदिंदै बैनीले
दाजुको अनुहारमा कंश देखिन्
र
अत्तालिएर गुहार मागिन् भने ?!
के हुन्छ...?!
जीवन सबथोक हो
जीवन असत्य हो, जीवन सत्य हो
जीवन पाप हो, जीवन पुण्य हो
जीवन रात हो, जीवन प्रभात हो
जीवन सत्रु हो,जीवन मित्र हो
जीवन दुख हो, जीवन सुख हो
जीवन घृणा हो, जीवन प्रेम हो
शिकारीको बन्दुकले ताकेको
चरा हो जीवन
शिकार बन्न पनि सक्छ
बाच्न पनि सक्छ
#feelings