१.भक्तपुरको घर जग्गा?
श्रीमतीको नाममा।
२.झापाको जग्गा?
श्रीमतीको नाममा।
३.सेयर, सुनचाँदी?
श्रीमतीको नाममा।
४. तपाईँको नाममा?
तलब भत्ता जम्मा छ नि।
५.कति छ त ऐले?
उपचार खर्च हुन्छ। बाँकी रहिहाल्छ नि।
६. सरकारलाई दिने के त?
बाँकी रहेको सप्पै! आफ्नो लागि एक पैसा राख्दिनँ। सत्य। 😉
@cooolrims तिमी जस्ता कांग्रेसका हल्लुडले भन्ने यहि हो । तर यौटा व्यक्तिमाथि राज्य लागेको हामीजस्ता साक्षर व्यक्तिले बोल्ने हो । म चितवन कांग्रेसको प्रेस संयोजक भएर काम गरेको व्यक्ति हुँ । तर रमेश लेखक जस्ता गृह र ओली जस्ता प्रम हुनु देशको लागि लज्जाको विषय हो ।