@rneupane425@MayaChhetri5 अण्डा/कुखुरामा
अण्डाले कुखुरा जन्माउँछ र कुखुराले अण्डा जन्माउँछ।
तर जनता/नेतामा
जनताले नेता जन्माउने हो, नेताले जनता जन्माउँदैन। अत: नेता सहि छैन भने स्पष्ट छ कि त्यो नेता जन्माउने जनता नै सहि छैन।
@iamnirajacharya@kpdhungana विख्यात आरोहीको असामयीक मृत्यु दुःखद् छ, हार्दिक श्रद्धाञ्जली। तर दुःखद् परिस्थितिको अवसरमा उनको बारेमा रहेको भ्रम हटाउनु गलत हुँदैन, बरु भ्रम फैलाउने गरि "६ नेपाली" भनेर गरिएको प्रचार गलत हो।
@Er_Arati देउवापत्नी त स्वयं राजनीतिकर्मी नै थिइन्, ठिकै होला। तर ओलीपत्नी, झलनाथपत्नी, प्रचण्डपत्नी हरु त राजनीतिकर्मी थिएनन् तर पनि #झोलेप्रोम्याक्स हरुले छोड्थेनन्।
@ktmvibes@basantabasnet@arundjoshi हिजो झोले हुन्थे, आज त्यसको अपडेटेड भर्सन #झोलेप्रोम्याक्स छन्, काम चाहिँ दुइटैको उस्तै उस्तै हो। आफ्ना नेताको हरेक गलत कार्यलाई यो त सहि छ भन्दै सामाजिक सञ्जालमा वकालत गर्ने
@Dkruzz1@khattikura यत्ति मात्रको लागि त नागरिकताको "नम्बरिङ सिस्टम" सुधार गर्दा भईहाल्थ्यो त। छुट्टै तर नागरिक प्रमाणित नगर्ने कार्ड भिराउन नै पर्ने त थिएन होला। कि यो परिचयपत्रले नै नागरिक प्रमाणित हुन्छ अब नागरिकता चाहिँदैन भन्दा हुन्थ्यो।
@B_lohani@valleytraffic Hazzard light बाल्दैमा चेकिङबाट उम्किन पाईने र म वास्तवमै Hazzard परिस्थितिमा छु भनेर पुष्टि गर्न नपर्ने हो भने त सबैले सधैं Hazzard light बालेर चलाउँथे।