Hon. Finance Minister Dr. Swarnim Wagle in conversation with Dr. S. Jaishankar, External Affairs Minister of India, at the NDTV World Summit 2026, New Delhi.
र पनि समयक्रम अनुसार मुलुक र जनताको माग परिवर्तन हुदै जाने एवं संविधानमा भएका त्रुटि सच्याउन संविधान संशोधन गर्दै जानुपर्ने हुन्छ। त्यसका लागि सबै दल र पक्षहरुबिच राष्ट्रिय सहमति कायम हुनु जरुरी छ। भन्दै संविधान दिवसको शुभकामना व्यक्त गर्दछु ।♥️🇳🇵
संविधान सभाबाट जारी नेपालको संविधानले हामीलाई साँच्चै सार्वभौमसत्ता सम्पन्न बनाएको छ। अमेरिकाको संविधान ५४%, भारतको ६५% ले मात्र पारित गर्दा नेपालको संविधान ९०% प्रतिनिधिले पारित गर्नु आफैंमा ऐतिहासिक छ।
Spoke to Prime Minister Balendra Shah and conveyed condolences on the loss of lives due to the floods in Nepal. The people of India stand in solidarity with their sisters and brothers in Nepal at this difficult time.
India is ready to provide all possible humanitarian assistance to Nepal. Our teams are coordinating closely on rescue and relief efforts.
@PM_nepal_@ShahBalen