अहिले ट्रेड युनियनकर्मीलाई लखेट्दैछ
हामी कोहि बोल्दैनौँ किनकी हामिलाई ट्रेड युनियनको महत्व थाहा छैन
अन्तिममा यिन्लाई सामान्य नागरिक नै बोझ ���ाग्न थाल्छ
त्यतिबेला बोल्दिने कोहि हुँदैन ।
उनीहरुले पहिले गरिबहरुलाई लखेटे
म बोलिनँ किनकी म गरिब थिइनँ
त्यसपछी उनीहरुले बिपक्षीहरुलाई लखेटे
म बोलिनँ किनकी म बिपक्षी पनि थिइनँ
फेरि उनीहरुले सुकुम्बासीलाई लखेटे
त्यतिबेला पनि म बोलिनँ किनकी म सुकुम्बासी थिइनँ
++++
तेरो भरौटेहरुको पो भगवान भइस्।
साँच्चै नै कहिले सुकुमबासी हुन परेको र गरीबको कोखमा जन्मन परेको भए पो दुई आत्महत्याको पीडा बुज्थिस।
यस्तो दरिद्रता यो विश्वले कहिले देखेको थिएन।
त नेता त के मान्छे पनि बन्न सकेनस, दरिद्र बादी होस।
जेन्जी आन्दोलन ताका जनताका छोराछोरीको ज्यान भन्दा ठूलो सरकारी / नीजी संरचना होइन भन्दै सं��ालमा ठुलाठुला अक्षरहरुले पोत्नेहरु आज इन्द्रबहादुर राईहरु भन्दा ठूलो सरकारी जग्गा होइन भन्ने आँट किन गरिरहेका छैनन?
माफ गर्नु होला, फेसबुकमा गालीको डरले अव्यवस्थित र अमानवीय डोजर आतंकले मान्छे नै आत्महत्या गर्ने अवस्था आउँदा नबोली बस्न सकिएन।
गलत गलत गलत!
यो आत्महत्या होइन, हत्या हो!
हिजो रबि लामिछानेको पक्राउ गर्दा र आज केपि ओलि रमेश लेखकका विरुद्ध सरकारले प्रतिशोध गर्यो पुर्बाग्रह राख्यो भन्ने दुबै समाजका शत्रु हुन ।
अपराधका बिरुद्द जोकोहिलाई पक्राउ गर्ने अधिकार नेपाल प्रहरीमा रहन्छ ।
यदी म वा म जस्तै जोकोहि पनि यो देशको राजा बन्न पाइन्छ भने म पनि राजाबादी ।
अन्यथा शाहबंशीय राजा किमार्थ स्वीकार्य छैन।
गणतन्त्र ब्यबस्था आफैँमा नराम्रो हैन शासकिय पात्र र प्रवृत्ति फेरौँ सबै आफै ठिक हुन्छ ।
#nepal