बरु मनभित्रै गुम्स्याएर राख, सकेसम्म आफ्नो समस्या आफैं सुल्झाउ, सकेसम्म आफू आत्तिएको, कमजोर भएको अरुको कान सम्म पुग्नै नदेउ, सबै तिम्रा साथी हुँदैनन्, सबैले तिम्रो प्रगती सुख पचाउन सक्दैनन्, आज सहयोग गरे भनेर भोलि वचन ले पेल्ने हरु धेरै हुन्छन्, बिचार गर्नु हैँ♥️
#आशा
love पर्दा अनि बिहे पछी
समय बदलियो, मान्छे बदलिए, अनि 'तिमीले नखाई म खान्न' भन्ने संवाद पनि 'खाए नि खा नखाए नि न खा' मा बदलियो।
#reality#marriedlife#goodnight