हामी हाम्रो अधिकार र जिम्मेवारीबारे प्रष्ट थियौं, छौं।
हाम्रो सम्पादकीय:
सेतोपाटीले मतदातासँग कुरा गरेर निर्वाचन विश्लेषण लेख्न मिल्छ कि मिल्दैन? आचार संहिताले के भन्छ? https://t.co/E3eKU8HXDz
एमालेको केहि सिट आउला जस्तो लागेको थियो । प्रधानमन्त्रीमा ओलीलाई अघि सार्नु र आफुलाई चाकरी नगर्नेलाई टिकट नदिनु एमाले पतनकै बाटोमा जानु हो, आगे चुनावमा देखिएला।
यो अलि लापरवाही भयो कि, श्रीमान्?
Story by @unique_shres
प्रधानन्यायाधीश राउत र वरिष्ठतम् न्यायाधीश मल्ल एकसाथ विदेश गएपछि उठ्यो संवैधानिक प्रश्न https://t.co/DWjHcItNVJ
My latest piece:
सुशीला कार्की र केपी ओलीको इगोले पैदा गरेको संशय
***
केपी ओली वा कुनै पनि मानिसहरू कहिलेकाहीँ किन 'डिनायल मोड' मा जान्छन् भन्नेमा खास मनोवैज्ञानिक कारण छन्। https://t.co/WDMTy46ZBn
PKD: 'एक मनले सोच्छु, हामीलाई आखिर सेनाले नै बचाएको हो। फेरि अर्को मनले सोच्छु, हामी सबै नेताहरूलाई बचाउन सक्ने सेनाले सिंहदरबार किन बचाएन? सर्वोच्च अदालत किन बचाएन?'
Beautifully presented by @sudeepshree
https://t.co/yhMuLqOqh3
My latest piece:
आफ्नो स्वार्थका लागि 'षड्यन्त्रको थ्योरी' मा घिउ थप्दै तीन शीर्ष नेता
***
अस्पतालको बेडबाटै, सरकारी बिदाको दिन, घुसपैठ गरेर देउवा दम्पतीले बनाएको पासपोर्ट लोकतन्त्र जोगाउन हो कि आफू जोगिन? https://t.co/w7PWXJdN7b
Each time Kulman SG was removed from his duty in the past, I wrote in his defense. That he chose to remove Hitendra Dev unceremoniously made me very sad. @nirmala11235 aptly writes: 'Magnanimity in victory' is a great virtue. Sadly, not everyone has it.
https://t.co/clc9Fv6L42
My latest piece:
श्रीमानहरू, कम्तीमा म यो मान्न तयार छैन प्रधानन्यायाधीशले अबदेखि न्यायाधीश नियुक्ति प्रक्रिया कानुनले तोकेको विधि र प्रक्रिया पूरा गरेर मात्र हुन्छ भन्ने अडान लिने हो भने, त्यसलाई न्याय परिषदका अरू सदस्यले रोक्न सक्नेछन्!
https://t.co/KWc6eOLorp
अहिले त्रिभुवन विमानस्थलको यो भिडीओ सबै तिर फैलिरहेको छ।आम नागरिकमा प्रहरी प्रति बढ्दो वितृष्णा छ।अनावश्यक गोली,अश्रु ग्याँस देखि पक्राउ गर्दा‘अन्तिम ईच्छा’सोध्ने प्रवृत्ति हावि छ।
राजिनामा रोक्न भन्दा आवश्यक अनुसन्धान गरि सबै प्रहरी साथिहरुलाई आचारसंहितामा बस्न सरकुलर जारी होस्।