Giveaway Time!🥳🥳 We are giving away the three best flagship phones of 2021 (iPhone 12 Pro Max, Galaxy S21 Ultra, & the Oneplus 9 Pro) in collaboration with @versus_com & @MikeOBrienn.
Participate here (Gleam): https://t.co/66M7dNfzTr
गाउँबाट सहर पढ्न आएको म, सहरको धनाड्यको एउटा ठूलो घरको सानो कोठामा बसेर आफ्नै देशमा भविष्य खोज्दै छु,
करोडपति घरबेटिको छोरो नेपालमा भविष्य छैन भन्दै हिजाे भर्खर अष्ट्रेलिया उड्याे ।😕
“मान्छे र कुकुर”
एउटी तरुनी कुकुर राती कतै जादै हुन्छे एउटा गल्लीमा ५/६ वटा कुकुरहरु देखेपछि त्यो तरुनी कुकुर डराउछे र आँखा चिम्म गरेर भगवानलाई पुकार्छे “हे भगवान मेरो ईज्जत बचाई देउ"
कुकुरहरुले बिनम्र भएर भनेछन् -“आरामले नडराई जानुस् बहिनी हामीहरू कुकुर हौ, मान्छे हैनौ"