"The Dark File" नामक अडियोको सत्य परीक्षण नगरी प्रसारण गरेकाले अदालतको मानहानी भएको ठहर गर्दै सीधाकुराका प्रकाशक युवराज कँडेल र का-सम्पादक नवीन ढुंगानालाई सर्वोच्च अदालतले ३-३महिना कैद सजाय सुनाएको छ।यसैगरी कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय सुनाएका छ।