- hum log garments export karte hain. Naam suna hoga.. Chaudhary & sons
- haan haan .. suna hai.. kyun ki aap ke yahaan jo kapda aata hai, woh humari company se aata hai .. Mehta & group
#WeatherForecast shows that heavy rainfall is possible tonight and tomorrow in several places in #Nepal. Here is the 24-hr precipitation forecast for next 4 days
'विधेयक मन्थन'मा हामी सँग जोडीनु भएर खाद्य स्वच्छता विधेयकमा संशोधन सुझाव दिनुहुने सबैलाई कृतज्ञता व्यक्त गर्दै, हामीले स्वीकार वा अस्वीकार गरिएका संशोधनहरू कारण सहित यहाँ राखेका छौं ।
हाम्रो पहिलो संशोधन प्रस्तावका लागि हामी सबैलाई बधाई।
https://t.co/iytj2LhTwe
यो प्रतिनिधि घटना मात्रै हो, हरेक ब्राण्डले उहाहरुलाई बिज्ञापनका नाममा ठुलो शुल्क बुझाउनु पर्छ । नत्र ती ब्राण्डका बारेमा Front Page मा कपोकल्पित Story सहितको न्युज आउँछ । नेता मात्रै हैनन, व्यावसायिक ब्राण्डहरु पनि यिनका सिकार भैरहेका छन । https://t.co/jltO6RdtAb
सरकारले अन्ततः ८ महिनापछि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात सुचालू गर्दैछ। 'विलासी' भनेर आयातमा प्रतिबन्ध लगाइँदा अर्थतन्त्र नै डामाडोल हुने स्थिति देखिएपछि सरकार पछि हटेको हो। कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था थियो। राजस्वमा भरथेग गर्ने वस्तु 'विलासी' मात्र हैनन् !