जब नेतृत्वसँग स्पष्ट जवाफ हुँदैन, तब उसले प्रायः इन्कार, विषयान्तर, बहाना, वा कृत्रिम हाँसोको सहारा लिन्छ। राजनीतिक विज्ञानमा यसलाई छवि व्यवस्थापन (Impression Management), अनुहार जोगाउने व्यवहार (Face-Saving), र राजनीतिक प्रश्न-छल्ने रणनीति (Political Evasion) का रूपमा बुझिन्छ।
This is not a picture of strength its a warning, they don’t not unite to expand freedom or opportunity. They unite to tighten control, suppress dissent, and challenge the principles of democracy and human rights.
युवामा स्वाभाविक रूपमा प्रश्न गर्ने आदत हुन्छ। तर, प्रश्न गर्नु र भएको विकास पनि नदेखेर निराशा बाँड्नु विपरीत कुरा हुन्।
#onlinekhabar#weekend
https://t.co/X1u4ZqaOqF
भिडियो हेरेर रमाउनु, जुम्लाको सुन्दरतामा गर्व गर्नु — त्यो स्वागतयोग्य कुरा हो। तर “राजकुमारको भ्रमण” भनेर व्याख्या हुँदा प्रश्न उठ्छ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले न राजा चिनेको छ, न राजकुमार।
नेतृत्व जन्मले हैन, सोच र त्यागले तय हुन्छ।
#RepublicNepal
���पना बेचेर नागर���कको पैसा उठाउनु हो निलो क्रान्ति ?
सदस्यता शुल्क नै १०००, न्यूनतम पारिश्रमिकको ५.७८%
हस्ताक्षर संकलन भनिन्छ तर QR राखेर पैसा मागिन्छ।
बिदेशमा मिट एन्ड ग्रिट,निलो खुत्रुके नाम फरक, उद्देश्य पैसै उठाउने।
विचार र घोषणापत्रले चुनाव जित्छौं,भन्दै पनि गर्ने तर व्यवहार ?
२९३ नगरमध्ये २४ र ४६० गाउँपालिकामध्ये १५ ले असार १० भित्र बजेट पेश गर्न सकेनन्। संविधानले दिएको मुख्य जिम्मेवारीमै असफल!
काठमाडौं र धरानका चर्चित मेयरहरू गफ, स्टन्ट र चट्कले होइन, नीतिगत प्रतिबद्धता र कार्यान्वयनले नेतृत्व गर्नुहोस्। #LocalGovernance#Accountability
हिजो कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित कार्यक्र��मा लेबर पार्टी नेता Dr. Bachchu Kailash Kaini सँग बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको प्रणालीबारे अन्तरक्रिया गर्न पाउनु प्रेरणादायी अनुभव रह्यो। 🇳🇵🇬🇧
#NepalUKDialogue #Democracy
गृहमन्त्रीको इमान्दारिता र निष्ठामा प्रश्न उठ्छ भने, उनले पदबाट राजीनामा दिनुपर्छ र निष्पक्ष छानबिनको बाटो खुला गर्नुपर्छ। लोकतन्त्रमा जवाफदेहिता अत्यन्तै महत्वपूर्ण मूल्य हो, र सार्वजनिक पदमा बसेका व्यक्तिले आफूले निभाएको भूमिकाप्रति पूर्ण जिम्मेवारी लिनैपर्छ।
@Nepalipost Temporary solution other then waiting for Rain chai yesto pani rahecha. (Truck mounted water sprinklers, to reduce air pollution in Delhi https://t.co/VBzyUm4SSE via @YouTube)
नेपाललाई फेरि पछाडि धकेल्ने सपना देख्नेहरू होसिय��र! गणतन्त्र कुनै राजाको रहरले फिर्ता जान्न। यो जनताको रगत��े लेखिएको इतिहास हो, कुनै परिवारको सत्ताका लागि मेटिने छैन! #गणतन्त्र_हाम्रो_पहिचान
राजतन्त्र भनेको एक परिवारको सत्तालिप्सा हो। जनताको रगतपसिनाबाट बनाएको देशलाई व्यक्तिगत सम्पत्ति बनाउने व्यवस्था हो। हामीले गणतन्त्र ल्याउन बलिदान दिएका छौं, अब फिर��ता फर्किने कुरा सम्भव छैन! #NoToMonarchy #गणतन्त्र_जिन्दाबाद
ज्ञानेन्द्र शाहको इतिहास हेर्नुस्—भ्रष्टाचार, तस्करी, हत्या र निरंकुशता! दरबार हत्याकाण्डदेखि लागूपदार्थ तस्करीसम्म, के राजतन्त्रले नेपाललाई कहिल्यै सुशासन दियो? उत्तर छ—छैन! #YesToDemocracy#SayNoToKing