बा... नेपालको राजनैतिक कोलाहल, देशको आर्थिक स्थिति, सडक, शिक्षा र स्वास्थ स्थिति। यो सबै हेर्दा त नेपाल बस्नुको अर्थ देख्दिन म। अहो..मर्ने र मार्नेको होड्बाजी। जस्को शक्ती, उस्को भक्ति।।
कसरी सकिन्छ यसरी !
हामी कराईरहेछौँ - महिनावारी रहर होईन बाध्यता हो । स्यानेटरी प्याड बिलाशता होईन आवश्यकता हो । निशुल्क बनाऊ ।
त्यति नै बेला यो कुरुप सरकार हाम्रो प्याडको मूल्य बढाउछ । कति सहनू !
#CutTheRedTax#FreeSanitaryPad