Social Sciences Graduate; Public Policy Scholar, Minimalist, Activist for Social Cause, Animal Rights, Politically aware citizen.
Founder: #BacktoSchool#CAST
तपाइको नाममा रहेको व्यक��तिगत बैङ्क खाता, नागरिकता लगायतका विवरणबाट कुनै अपराधिक कार्य भए/गरेको पाइएमा त्यसको जवाफदेही तपाई स्वयम् हुनुपर्ने भएको हुँदा त्यस्ता कार्यहरू नगरी कानुनी झन्झटमा पर्नबाट जोगिनु हुन नेपाल प्रहरी सबैमा अनुरोध गर्दछ ।
#NepalPolice #cyberawareness
* दुर्गा प्रसाईले राजा फर्काउने
* पुन्य गौतमले टिकटक फर्काउने
* रबि लामिछानेले बिदेशमा भएको सबै युवा फर्काउने
* युट्युवरले पोइला गएकि श्रीमती फर्काउने
* बिजय शाहिले मरेको मान्छे फर्काउने
जे होस फर्काउने आभियान जोरसोरले चलिराछ हाम्रो नेपालमा 😂
Hey @BCCI & @TheRealPCB Can We Play Poltics-Politics Later Because Thousands Of Fan's Waiting In Heavy 🌧️ With Umbrella On & Hope In Eyes For Their Team To Play #AsiaCup2023
Come Out Of Your Egos & Attitude & Think About Others As Well.. 🙏
#CricketTwitter
Fly Dubai flight number 576, (Boeing 737-800) Kathmandu to Dubai flight is normal now and proceeding to her destination Dubai as per the flight plan.
Kathmandu airport operation normal from 1614 UTC (09:59pm local time).
More than 50,000 people following FZ576 at the moment. Video posted to social media show possible engine issue on departure. Flight now continuing away from Kathmandu. https://t.co/0vD0CH8OrQ
निश्चित खाजा समय नतोक्दा सदस्यहरु बिभिन्न समयमा खाजाको लागि सदन बाहिर जार्ने गर्नु भएकाले सदनमा चल्ने बहस छुट्न जाने हुँदा समय नै ��ोकेर विश्राम लिनु उपयुक्त भएको