I am as real as it gets. I am a genuine person and always stay true to myself. Some people just might not be able to handle my brutal honesty.
#ThoughtOfTheDay
बालेन सरकारको भरोसा गरौं,सुकुम्बासीहरुले अब नयाँ जीवन पाउंदै गर्दा छट्पटिएका हर्क र प्रसाईंहरुलाई बेलैमा चिनौं है,हिजो प्रचण्ड,ओलीहरुलाई बेलैमा नचिन्दा देश गरीबीको खाडलमा जाकिएको ५० वर्ष नभुनौं इतिहास सम्झेर हर्क, प्रसाईंहरु जस्तालाई अघि बढ्न रोकौं इतिहास भनेको सिक्नको लागि हो
बालेन सरकारले जनताकै लागि तीव्र गतिमा काम गरिरहेको छ भने त्यसलाई रोक्न खोज्ने शक्तिहरू सक्रिय छन् भन्ने कुरा अब सबैले बुझ्नुपर्ने बेला आएको छ। थापाथलीजस्ता स्थानमा पुगेर निरिह नागरिकलाई उचाल्ने हर्क प्रवृत्ति वास्तवमा मुलुक निर्माणको बाधक हो भन्ने कुरा स्पष्ट हुँदै गएको छ।
being proud to be the failure of the century….like being daughter,sister,wife,mother or at last to be myself….so better to loose wings for as pathetic and predictable 🙏🏻🙏🏻🎉🎉💤💤
Gone to soon bro @sidharth_shukla your glow will be with us forever and your loss is just irreplaceable!! There was no winner like you in #Biggboss and there never will be another ,lagta hai buri nazar par ab hamesha vishvas karna padega ! #RipSidharthShukla
पहिले राजा हुँदा पो भन्न पाइएको थियो: "यथो राजा, तथो प्रजा"
अहिले लोकतन्त्र गणतन्त्रमा यसो होला कि: "यथो प्रजा, तथो राज्य"
पुस्तौंदेखि विफल भएका नेतालाई जहिले चयन गर्ने जनताले पाउने भनेको सास्तीमात्रै हो, तर हामी जनता खै किन त्यो बुझ्न चाहन्नौँ।
@RabindraMishra@Vijaykumarko