The 25th Sambaad@Samriddhi with Gokarna Raj Awasthi: he stressed the importance of the IT sector, noting that while today’s job market may change by 2035, it will remain. A better business environment can boost investment, forex inflow, and jobs.
Link: https://t.co/2rCNL8TzK0
‘अब मोटरस्पोर्टस् छोड्छु होला’ भन्छन्, नेपालका लागि ऐतिहासिक स्वर्ण जितेका आशिष भारती🏅
पूरा कुराकानी पोडकास्टमा सुन्नुहोस् 👉https://t.co/I9Et0PUowt
#nepali#motorsports
नेपालका पछिल्ला घटनाक्रमबारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्।
#australia#nepali#radio
https://t.co/Dovhw7dkrc
नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर बिहीवार, ११ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्।
#australia#nepali#radio
https://t.co/VpSKC8sIDp
नेपालमा छाएको राजनीतिक अन्योलबिच सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा छलफलहरू जारी रहँदा कानूनविद् बिपिन अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।
#nepal#community
https://t.co/dUN7VTWoxs
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्।
#nepal#update
https://t.co/XfSrbCRoX9
नेपाली सेना तथा राष्ट्रपति रामचन्द्र पौडलद्वारा छुट्टाछुट्टै रूपमा वार्ताका लागि गरिएको आह्वान पछि जेन जी समूहका प्रतिनिधी तथा प्रधानसेनापतिबिच कुराकानी भएको बताइएको छ।
#nepal#update#ICYMI
https://t.co/yh8qd24IPy
समाजको सही चित्रण गर्न सक्ने गीतहरू नै लोकप्रिय भएको देखिएको नेपाली चलचित्रमा निर्देशक, लेखक र निर्माताको भूमिका निर्वाह गरेका प्रकाश सायमीको भनाई छ।
#nepal#cinema#podcast
https://t.co/1mnetR4N4F
नेपालको अध्यक्षतालाई प्रतिष्ठाको रूपमा हेरिँदै गर्दा यसबारे संयुक्त राष्ट्र सङ्घका लागि म्यानमार र जिम्बाब्वेका लागि आवासीय संयोजक भएर काम गरेका विश्व विजय पराजुलीसँगको कुराकानी सुन्नुहोस्।
#नेपाल#कुराकानी
https://t.co/tviw6ZAtGJ
नेपालमा स्थानीय तहका सरकारले समयमै बजेट पेस गर्न नसक्नुका कारण र यसले सङ्घीयताको अभ्यासमा पार्न सक्ने प्रभावहरूका बारेमा खिमलाल देवकोटासँग गरिएको कुराकानी सुन्नुहोस्।
पोडकास्टः https://t.co/bEpLHkQ3mF
#nepal#budget#podcast
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुन: प्रवेशसँगै नेपालमा नयाँ बहस छेडिएको छ।
कुराकानी पोडकास्टमा सुन्नुहोस्ः https://t.co/ayktA4l6kK
#Nepal#Podcast