Renowned for his novels Faatsung and Urmaal, Chuden Kabimo’s work effortlessly bridges the personal and the political. At the Sikkim Art and Literature Festival, Kabimo shall expound on the complexities of these intersections,(1)
We're proud to introduce the eminent speakers of the Sikkim Arts and Literature Festival 2026.
Get ready for conversations that inspire, challenge, and stay with you. (1)
उरमाल -को नयाँ यात्रा अब बंगलामा!
बंगलादेशको निम्ति बातीघर पब्लिकेशन ढाका-ले ��धिकारिक रुपमा वितरण गरिरहेको उरमालको बंगला स्वरूप भारतमा दिसम्बरबाट प्राप्त हुनेछ।
ফাৎসুঙ-এর প্রেমে পড়েছিলেন এমন সমস্ত বাঙালি পাঠকের জন্য 'উরমাল' আমার একটা দীর্ঘ এবং বেদনাদায়ক প্রেমপত্রও বটে।🙏
तपाईले @ChudenKabimo को 'नेपाली कवितालाई नयाँ सुर दिएर आफू बेसुर बाँचेका कवि' शीर्षकको आलेख पढ्न छुटाउनुभएको भए अब सुन्नुहोस् @Shilapatra मा ।
Hari Bhakta Katuwa... https://t.co/3Veae9HoOB via @YouTube
'कहिले आउँला नि तेस्रो उपन्यास?' नवीनजी-ले प्रेमसँगले सोध्नु भो!
"म यति स्लो लेख्छु, अहिलेलाई यो प्रश्न नसोधिदिनुस् न ल?" मैले हाँस्दै भनिदिए।
रमाइलो गफ छ, तपाईँ नि पढ्नुहोस् ल? @NepalPressnp
https://t.co/IpeMiozl3V
विनोद कुमार शुक्ला भन्थे, 'जब पनि पढ्छौ, सब भन्दा राम्रो किताब पढ।"
राम्रा किताब हामीसँग धेरै छन् तर, ती मध्ये अहिलेलाई 'स्वस्पर्श' नछुटाउनु होला।
@drnawarajkc का किताबका पात्रहरूले मनमा दिइरहने साना साना झट्काहरूले तपाईँको दिमागमा ठूला ठूला पराकम्पन छोडेर जाने रहेछ।
४५ वर्ष मात्र बाँचेका हरिभक्त कटुवाल बितेको पनि ठ्याक ४५ साल नै भएछ। यतिका लामा समयपछि पनि तर उनका गीत र कविता कहिले पुराना लागेनन्। बरू उनलाई पढिरहँदा एउटै कुराले पीडा दिने रहेछ, "हरिभक्तको जीवन किन उनका गीत जस्ता सहज र सरल थिएनन् ? "
https://t.co/vuhbeW2Tlu
Chuden Kabimo is in Kathmandu to receive this year’s Madan Puraskar prize for his novel, उरमाल that is set among the tea plantations and their workers in northeast India’s Dooar plains. Check out his interview with us ahead of the prize ceremony today.
https://t.co/IsKQrr8nq7
"लेफ्टिस्टहरूसँग नडराउनुहोस्, उनीहरू जहिल्यै देब्रे बाटो नै हिड्ने हुन्। राइटिस्टहरूसँग पनि नडराउनुहोस्, उनीहरू दाहिने बाटो नै हिड्ने हुन्। बिचमा बसेर लेफ्ट राइट गर्नेहरूसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।"
-उरमाल
आवश्यकताभन्दा धेरै प्रेम, आवश्यकता भन्दा धेरै जलन, आवश्यकताभन्दा धेरै ईश्या र आवश्यकताभन्दा धेरै शङ्का ।
हरथोक जो आवश्यकताभन्दा धेरै हुन्छ, मान्छेलाई त्यसैले बर्बाद बनाइदिन्छ ���
-उरमाल