@mayor_harka मूला त किराँती होस् त? अफ्नो स्वधर्म छोडेर क्रिश्चियन नभएको भए तँलाई पत्याउँथे जनता���े। मुन्धुमको कुरा गर्छ, पुर्खाले दिएको संस्कृति र संस्कार त बेचेर खाइसकिस धकुल्ले!
जसरी खुवालुङलाई ढुंगा मात्र भनियो भने त्यसले सिंगो किरात सभ्यतामाथी धावा बोलेको ठह���्छ, त्यसैगरी गाईलाई जनवार मात्र भनियो भने त्यसले सिंगो हिन्दु सभ्यता माथी धावा बोलेको ठहर्छ। एक अर्काको धर्म, सँस्कार र सभ्यतालाई सम्मान नगर्ने हो भने हामीले दुई खुट्टा टेकेर हिडेको के अर्थ?
@Ankalabaram89 प्रोटेस्टेन्ट र क्याथोलिक भन्दै जातिय विभेद गर्ने अनि ���रुको अस्तित्व नस्वीकार्ने धर्म, बाइबल सँग बन्दुक बाँडेर जातिय, साम्प्रदायिक दङ्गा गराउने र हतियारको व्यापार गराउने धर्म, यहाँका गाईहरुको विरोध गर्ने अनि अमेरिकामा बनेको गो अर्क डलरमा किनेर खाने धर्म पनि स्विकार्य छैन
प्रणालीमा ३१०० मे.वा भन्दा बढी बिजुली।पिक डिमाण्ड करीब १८०० मे.वा।औसत डिमाण्ड ११०० मे.वा।भारतमा निर्यात ३०० मे.वा।पिक आवरमा ८०० र अफ पिकमा करीब १५०० मे.वा बिजुली खेर।बिजुली आयात पनि जारी।उधोगमा लोडसेडिङ पनि कायम।राज्यलाई अर्बौको नोक्सान।यो अवस्थाको जवाफदेहिता कस्ले लिने? 🙏
समाज र देशमा अराजकता फैलाउने ध्येयले ल्याएको हो यो विधेयक। नीति मध्यको विशिष्ट नीति “राजनीति” कसैको निजि पाप पखाल्ने थलो हुनु किमार्थ स्विकार्य छैन। separation of power र check & balance को सिद्धान्तलाई उल्लङ्घन गर्दै छ���अपराधलाई राजनीतिकरण गर्दै छ र राजनीतिलाई अपराधीकरण।
#nepal