@SuryaRAcharya अलैंची होस कि चिया जहिले पनि अवरोध । अझ यता उत्पादन वढेको वर्ष त झन खोचे थाप्छ । मुखमा राम राम वगलिमा छुरा भारतको छिमेकी प्रतिको निति नै हो ।
भारतमा सवैभन्दा ठूलो दलका नेता प्रधानमंत्री हुने भएछन । नेपालवाट भारतले केही सिकेनछ, 😂सिकेकोभए पक्कै पनि समाजवादी पार्टी वा तृमुल कांग्रेसले वाजी मारेर प्रधानमंत्री हुन्थे । 🤣 हुनत वाजी मार्न हाम्रो जस्तो डाईनामिक नेता चाहिन्छ नि त ! 🤣😃😂😅