Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
सुदीप प्रधान
@prdnsudeep
🔃सर्वधिकार: @sudeepPrdn 👦नाम: सुदीप 👪थर: प्रधान 🏡घर: ईलाम 🏢शिक्षा: एम.ए(अध्यनरत) ♻राशि: बृश्चिक 📶रुचि: भ्रमण, अध्यन्, खेलकुद ...
Ilam, Nepal
Joined December 2016
4
Following
43
Followers
243
Posts
Pinned Tweet
सुदीप प्रधान
@prdnsudeep
over 9 years ago
एउटै भाडोमा सगै राखेर उमाल्दा अन्डा कडा हुन्छ भने आलु नरम। त्यस्तै समय पनि सबैको लागि एउटै हो तपाईं के बन्ने तपाइको प्रकृतिमा निर्भर हुन्छ।😎
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
भाबिले भाग्य लेखिदिने मात्र हुन्, लेखिएको भाग्यलाई वास्तविकतामा बदल्न निरन्तर मेहेनत हामीलेनै गर्नूपर्छ।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
विकासमा छुट्टीएको बजेट नेता र ठेक्दार मिलेर कमसल पुर्वधार बनाई मोटो रकम खाएर देश डुबाए। दोषी, यो बर्खाको पानी भो।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
आफ्नो घर फोहोर छ भने, घरलाई सफा गरेर बस्नु राम्रो, छिमेकिको घरमा शरण लिएर बस्नु भन्दा। 👉यो कुरा कसैले बुझाइ दिए हुने धर्म परिवर्तन गर्नेलाइ👈
Who to follow
abhi
@bs_abhi
Aasis Pokhrel
@aasis200
न कंचित् शाश्वतम् MESSI 🩵 🐐 #महादेब 🕉️
अपरिचित यात्री
@prashantpaude19
पिडाहरु पनि नेताहरु को सम्पती जस्तै भयो भित्र करोडौं छ तर बाहिर देखाउन नमिल्ने के bio लेख्नु
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
बिचरी! उनि👧 उता असल इमान्दार पति पाऊ भनेर नखाई श्रावणको बर्त बसेकी होलिन्... 👉आफुभने यता टन्न भएर झयाप्पमा चोकतिर केटी जिस्काउदै बसेको छु😂😂
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
मान्छेको जोडि भगवानलेनै बनाएर पठाउँछ भन्छन्। तर... 👉याहाँ जोडि बाधिनेको हालत देख्दा येस्तो लाग्छ, काम त भगवानले पनी ढङ्गले गर्दैन्न रैछन्।😎😂
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
DM मा Hello भन्दा Hi भन्न नभ्याउनेहरु, प्रत्यक Group मा दिनकै 8/9 वटा टुईट हाल्या हुन्छन। सायद आत्मियता भन्दा Rt,Like प्यारो लाग्छ क्यारे।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
टुईटरमा भेट्दाचै Hello र
#hi
, बाटोमा त्यहि मान्छे चिनिदैन, ठोकिएर
#Sorry_है
भन्दै जान्छ, थाहै नपाई।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
यो टुईटर शब्दको रंगमञ्च हो, यहाँ सिर्फ बिचार बिक्छ। फोटो हेरेर लाईक र आर्टीको ब्यपार गर्छौ भने फेसबुक तिर गए हुन्छ।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
जिन्दगी पनि पूर्वपश्चिम राजमार्गको सडक जस्तैभो। एकतिर बाट टाल्दै गयो अर्कोतिर बाट भत्किदै जान्छ। कतै समस्याको पहाडनै खसेर गन्तब्य रोकिदीन्छ।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
आमाले घरमा पकाउने तरकारी बजारबाट ल्याएर आइज नानी भन्दा अल्छी लाग्ने तोरीहरूलाई नै माया पिरीममा खुबै आकाशको जुन तारा झार्नु पर्याछ। 😅😅
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
कसैले गर्छ भने धनसम्पत्तिको घमण्ड उसलाई कुनै धनाढ्य ब्यक्तिको चिहान देखाउदै भन्नु: आखिर मर्दा के लग्यो ....?
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
संसारको सारा tension एकातिर, girlfriend ले मेरो त period रोकियो, ला.! अब के गर्ने? भन्दै कल गरोपछीको tension एकातिर। भन्दै छ यो मुला 👉💃 (😂😃)
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
👉हामी बिच 👇फरक👇 त्यही थियो👈 तिमीले👉 मलाई कहिल्यै आफ्नो सोचिनौ। मैले👉 कहिल्यै तिमी बाहेक अरुलाई आफ्नो सोचिन।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
मन्दिर बहिर भोकले छट्पटाईरहेका मान्छेहरु नदेख्नेहरुले मन्दिर भित्र आनन्दसँग बसेका मुर्तिहरु भोकाएको कसरी थाहा पाउछन् र लड्डु लगेर चढाउछन् ?
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
खहरेकाे चुरीफुरी बर्खा छउन्जेल र तरुनिको चुरिफुरी बैस छउन्जेल मात्रै होरेन्त। बर्खा सकिएसी कमिलानी तर्छ र बैस सकिएसी नकसैले फर्किएर हेर्छ।😂😂
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
👇असार पन्ध्रको हिलोले 👇 👉टुईटर हिलाम्मे छ 👉फेसबुक हिलाम्मे छ 👉तर जब घुमेर हेरे पुराको-पुरा गाँउ, हैन रछ। अझैपनी खेतियोग्य जमिनहरु बाझै छ।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
तपाईको सफलता चुम्ने उदेश्य पनि पहाड छिचोलेर बग्ने खोलाको पानीझै निरन्तर हुन जरुरी छ। तपाईलाई छेक्न खोज्ने पहाडहरु आफै भत्किदै किनारा लाग्नेछ
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
पुरा गर्नु नसकेको रहरहरुलाई केटाहरु चुरोटको धुबासग उडाउछन त केटीहरु आसुले बगाउछन।
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
इलामको चिसो हाबा चिसै पानि खाउलि पुर्बेलिको चोखो मन चोखै माया लाउलि । 😄😄
prdnsudeep
retweeted
सुदीप प्रधान
@SuDip_04
about 9 years ago
जब... मन नै फोहोर भएपछी शरिर पखालेर मन्दिर प्रवेश गर्नुको के अर्थ र ... 😊😊
Last Seen Users on Sotwe
Ayu Putri
Seen from
Singapore
귀칼 야짤
Seen from
Korea
SANGEEEAN
Seen from
Indonesia
Pace Bocor
Seen from
Indonesia
RED HOT SEX
Seen from
Turkey
sholls
Tamilvers (NP - NR)
Seen from
India
Wolf’s Hideout 💗💜💙🐺
Seen from
United States
TS Flor
Seen from
Italy
ri
Seen from
Indonesia
Trends for you
1
#WWERaw
Under 10K tweets
2
Dragon Lee
Under 10K tweets
3
Elder
Under 10K tweets
4
Dean Kremer
Under 10K tweets
5
Rangel
Under 10K tweets
6
Lyra
Under 10K tweets
7
#Madden27
Under 10K tweets
8
BOY IN LUV
Under 10K tweets
9
Maura Healey
Under 10K tweets
10
Sol Ruca
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.2M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.9M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.3M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.5M followers
9
KATY PERRY
@katyperry
89.1M followers
10
Taylor Swift
@taylorswift13
83M followers
11
Lady Gaga
@ladygaga
74.5M followers
12
Virat Kohli
@imvkohli
72M followers
13
Kim Kardashian
@kimkardashian
70.5M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
64.9M followers
16
Bill Gates
@billgates
64.6M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
Selena Gomez
@selenagomez
62.1M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫