नेपाल बहुजातीय, बहुभाषीक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहि विविधताले हाम्रो देशलाई सुन्दर, शान्त, समृद्ध र संसारमा विशिष्ट बनाएको छ । फरक धर्म, संस्कृति र परम्परा भएपनि हामि सवै नेपाली हौ भन्ने भावना’नै हाम्रो सवैभन्दा ठुलो शक्ति हो । एकताको प्रतिक हो ।
कुनैपनि धर्मले घृणा, हिंसा वा एकअर्काप्रति वैरभाव फैलाउन, शान्त समाजलाई भड्काउन सिकाउदैन। धर्मको नाममा हुने विवाद, द्वन्द र हिंसाले आज तराई मधेश असान्त छ, त्यहाको असुरक्षा बढिरहेको छ, मान्छे मान्छेविच संवेदनशीलता बिथोलिएको छ ।
हामिले जीम्वेवार नागरिकको भुमिका र सरकारको बिवेकपुर्ण अग्रसरता तत्काल आवस्यक छ । नेपाल प्रहरिले भिड व्यावस्थापन गर्ने रचनात्मक शैलि अपनाओस, गोलि हानेर मान्छे मार्ने संवैधानिक छुट र अधिकार कसैलाई छैन ।
तराई छिट्टै शान्त बनोस,धर्मको नाममा समाज र सामाजीक सदभाव नविग्रियोस ।
जिन्दगी सजिलो छैन, तर सुन्दर छ। कहिले हाँसो दिन्छ, कहिले आँसु। कहिले आफ्नो भनेर मान्छेहरू साथमा हुन्छन्, कहिले एक्लै हिँड्नुपर्छ। तर हरेक अनुभवले केही न केही सिकाउँछ। त्यसैले जे भयो त्यसलाई स्वीकार गर्दै, जे आउँछ त्यसलाई सामना गर्दै अगाडि बढिरहनु नै जिन्दगी हो।”
हरेक ठूलो उपलब्धिको सुरुवात कुनै न कुनै अन्त्यबाट हुन्छ!
एउटा बानी,
एउटा सोच्ने तरिका ,
एउटा सम्बन्ध !
जीवनको एउटा अध्याय!
बन्द भएको ढोकाले निराश बनाएको हुन सक्छ!
तर खुल्दै गरेको नयाँ ढोकाले तपाईंको जीवन नै परिवर्तन गर्न सक्छ!
हरेक अन्त्यले नयाँ सुरुवातको अवसर बोकेको हुन्छ!!!❣️🙏
ठुलाे स्वरमा बाेलेर अामालाई सम्झाउने नगर
अामा त्याे बेला पनि तिम्रो कुरा बुझ्नुहुन्थ्याे जति बेला तिमी बाेल्न सक्दैन थियौं ।
अामा जति नै अशिक्षित कुन नहुनुहाेस जिन्दगीको पाठ कहिल्यै गलत सिकाउनु हुदैन।
🙏🇳🇵💞👌😍
@saugat2075
कहिले उसको चित्त दुख्ला भनेर चुपचाप भए कहिले यसको मन दुख्ला भनेर मन बुझाए यहीँ चक्करमा आफ्नो हृदयले के चाहेको थियोे भनेर पत्तै पाइएन …!
🙏💐☕️💞
#शुभदिन_सम्पुर्णमा