I am sure the public would have been able to benefit so much from the guests but I, as a viewer, found this particular episode cringey if anything !
Poorly executed, in my opinion !
@KantipurTVHD
What the past 48 hours or so has revealed is that there are a lot of people who mourn for dead Israeli civilians but not dead Palestinian ones, and a lot of people who mourn for dead Palestinian civilians but not dead Israeli ones.
What has happened to our collective humanity?
च��्तीको राजनीतिले अचाक्ली गर्दैछ। दलका शुभचिन्तक/मतदाता मात्र हैन केहि कार्यकर्ता समेत दलको कार्यशैलीबाट आजित भैसकेको छनक देखिन्छ। दलका नेता र केहि 'नेताभक्त' कार्यकर्तामा चैं पुरानै धङ्धङ्ति देखिन्छ। तथापी 'झोले' कार्यकर्ता रिझाएका भरमा मात्र अब चैं राजनीतिमा टिक्न गाह्रै होला!
प्रदीप गिरीकाे सानाे इच्छा आफ्नाे शव आफ्नाे आश्रम बस्तीपुरमा लगेर सेलाइयाेस् भन्ने ��ियाे।कसकाे हठले याे इच्छा पूरा हुन दिएन?
तडकभडक,फुइँ र प्रदर्शन प्रदीपकाे रुचि र राेजाइ विपरीत कुरा थिए।कसकाे सनकले प्रतिवाद गर्न सक्ने अवस्थामा नभएका प्रदीप��ाथि कथित राष्ट्रिय सम्मान थाेपरियाे?
Expectations: Nepali airlines have learned from the recent incident and are doing a lot introspection, soul searching and self reflection to make air travel safer for all
Reality: using tragedy as an opportunity for self promotion by sharing a tweet laden with false equivalency
एउटाले कागती खेती गरेर 15 रूप्पे दाना बेचेपछि हामी सबै त्यहि गर्छौँ । उत्पादन धेरै भएपछि 80 रूप्पे पोका बेच्छौँ । केहि बर्षमा कागती मास्छौँ । अर्कोले बट्टाइ पालन गरेको देखेपछि त्यहि पाल्छौँ । अण्डा बेच्न नसकेपछि खोरै बेच्छौँ ।
अहिले त्यसैगरी देशमा साहित्य महोत्सब चलिरहेका छन ।
@GaryLineker@BBCNews@BBCSport Great Gary.
Probably you should do one with the Afghan Cricket players or the Iraqi football players too. Everyone needs a voice